फार्मेसी काउन्सिलले पहिलो पटक प्रदेश स्तरीय लाइसेन्स परीक्षा सञ्चालन गर्दै

काठमाडौं - नेपाल फार्मेसी परिषदले पहिलो पटक प्रदेश स्तरीय लाइसेन्स परीक्षा सञ्चालन गर्ने भएको छ।   कोरोना महामारीका कारण प्रभावित भएको परीक्षा असोज १० गतेदेखि प्रदेशस्तरीय सञ्चालन...