बी फार्मेसीको लाइसेन्स परीक्षा माघ २८ देखि

साथै मितिले ९० दिन भित्र शैक्षिक संस्थान,अस्पताल, विश्वविद्यालयमा कार्यरत फ़र्मासिस्ट एवं फार्मेसी सहायको विवरण सम्बन्धित संस्थाले यस परिषदमा पेश गर्न पनि आग्रह गरिएको छ।