फर्मासिस्ट लाइसेन्स परीक्षा २३ र ३० भदौंमा

८ भदौं, काठमाडौं । नेपाल फार्मेसी परिषद्को २३ औं नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी भदौं अन्तिम साता हुने भएको छ । परिषद्को १४ साउनमा बसेको निर्णय अनुसार फर्मा सिस्टको परीक्षा आगामी २३ भदौमा र फार्मेसी सहायकको परीक्षा ३० भदौमा हुने भएको हो । परिषद्ले शुक्रबार एक सुचना प्रकाशित गर्दै यसपटक पनि परीक्षामा कुनै पनि व्यक्ति […]