प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रीको नियन्त्रणमा रेडियो, एफएम र टेलिभिजन रहने गरी विधेयक ल्याएको छ । सुदूरपश्चिम प्रदेश सभाको मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले रेडियो, एफएम र टेलिभिजन प्रशारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल गरेका हुन् ।