कप्तान रोहित भन्छन् : हरेक खेल विनिङ मेन्टालिटीसहित खेल्छौं

२८ असार, काठमाडौं । एसियाका ८ राष्ट्रका इमर्जिङ टिम सहभागी एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा सुरु भएको छ । एसियाका पाँच टेष्ट राष्ट्रसहित ८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाले आफ्नो पहिलो खेल भने भोलि शुक्रबार पाकिस्तान ए सँग खेल्ने छ । पाँच टेष्ट राष्ट्रका ए टिम सहभागी हुने यो प्रतियोगितामा युएई र ओमानले पनि युवा […]

सम्बन्धित सामग्री

रोहित र शुभमनको शतकमा भारतको विशाल अग्रता

२५ फागुन, काठमाडौं । कप्तान रोहित शर्मा र शुभमन गिलको शतकमा भारतले पाँचौं तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध पहिलो इनिङमै विशाल अग्रता कायम गरेको छ । दोस्रो दिनको खेल सकिँदा भारत पहिलो इनिङमा ४७३–८ को अवस्थामा छ । भारतले पहिलो इनिङमा २५५ रनको अग्रता लिइसकेको छ । भारतका शुभमन गिल १५० बलमा १२ चौका र […]

इङ्ल्यान्डविरुद्ध रोहित र जडेजाको शतक

एजेन्सी – कप्तान रोहित शर्मा र रविन्द्र जडेजाले शतक प्रहार गरेपछि इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्टको पहिलो दिन भारतले दमदार सुरुवात गरेको छ । पहिलो दिन बिहीबारको खेल सकिँदा भारतले ५ विकेटको क्षेतिमा ३ सय २६ रन बनाएको छ । राजकोटमा टस जितेर ब्याटिङ गरेको भारतले सुरुवातमा भने संघर्ष गर्नु परेको थियो । पहिलो घन्टामालाई ३३ रन […] The post इङ्ल्यान्डविरुद्ध रोहित र जडेजाको शतक first appeared on हाम्रो खेलकुद.

कप्तान रोहित भन्छन् – ‘क्याच समाएको भए खेल फरक हुन्थ्यो’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले आइसीसी विश्वकप छनोट अन्तर्गत वेस्टइन्डिजविरुद्ध फिल्डीङ खराब हुनु नै हारको मुख्य कारण रहेको बताएका छन् । रोहितले टस जितेर फिल्डीङ रोजेपछि टोलीले राम्रो सुरुवात पाएको बताए । तर मैदानमा क्याच समाउन नसक्दा असर गरेको उनको बुझाइ थियो । ‘मलाई लाग्छ हाम्रो बलरले राम्रो […] The post कप्तान रोहित भन्छन् – ‘क्याच समाएको भए खेल फरक हुन्थ्यो’ first appeared on Hamro Khelkud.

‘त्यो समयमा मेरो सट आवश्यक थिएन’– कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध उक्त समयमा आफ्नो सट आवश्यक नरहेको बताएका छन् । नेपाललाई लगातार पाँच ओडिआई खेल जिताएपछि कप्तान रोहित पौडेलले आफ्नो सट त्यो समयमा गलत रहेको प्रतिक्रिया दिएका छन् । ‘त्यो अवस्थामा त्यो सट खेल्न हुँदैन थियो । त्यो […]

आउट भएका विपक्षी कप्तानलाई जब रोहितले फिर्ता बोलाए…

एजेन्सी – हरेक टोलीका कप्तान र बलर विपक्षी ब्याटरलाई आउट गर्न चाहन्छन् । तर मंगलबार भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले श्रीलंकाविरुद्ध पहिलो ओडिआई खेलमा खेल भावना देखाउँदै धेरैको मन जिते । उनले श्रीलंका कप्तान दासुन शानकालाई शतक पुर्याउन रन आउट नै लिएनन् । त्यसैको कारण शानकाले भारतविरुद्ध उत्कृष्ट शतक प्रहार गरे । श्रीलंका ६७ […]

रोहित शर्माको खेल हेर्न अष्ट्रेलिया पुगे नेपाली समर्थक महेन्द्र

काठमाडौं । भारती क्रिकेट टिमका कप्तान रोहित शर्माको खेल हेर्न एक जना नेपाली क्रिकेट समर्थक अष्ट्रेलियाको सिड्नी पुगेका छन् । रोहितको डाई हर्ट फ्यान बताउने नेपालका महेन्द्र टी-२० विश्वकप अन्तर्गत भारत र नेदरल्याण्ड्सबीच बिहीबार भएको खेल हेर्न सिड्नी पुगेका हुन् । सुपर १२ अन्तर्गत भारत र नेदरल्याण्ड्सबीद्ब सिड्नी क्रिकेट ग्राउण्डमा भएको खेल हेर्न महेन्द्र त्यहाँ […]

भारतीय कप्तान राेहित शर्मा काेराेना सङ्क्रमित

काठमाण्डाै – भारतीय टेस्ट क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  टेस्ट क्रिकेट खेल्न इङ्ल्यान्ड पुगेका शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको र इङ्ल्यान्डसँगको खेल गुमाउन सक्ने शङ्का गरिएको क्रिक इन्फोले जनाएको छ । रोहित अहिले होटलको आइसाेलेशनमा रहेका छन् ।  इङ्ल्यान्डमा लेस्टरसायरसँगको अभ्यास खेलको तेस्रो दिन आज गरिएको परीक्षणमा रोहितमा सङ्क्रमण पुष्टि भएको र आउँदो जुलाई १ तारिखदेखि हुने टेस्टमा सहभागी नहुने सम्भावना रहेको खबरमा उल्लेख छ । यसअघि रविचन्द्रन आश्विनमा पनि कोरोन...

रोहितलाई पहिलो कप्तानी सफलता

युजभेन्द्र चाहल र वासिङटन सुन्दरको सात विकेटको साझेदारी तथा कप्तान रोहित शर्माको अर्धशतकीय इनिङको सहयोगमा आइतबार हजारौं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको भारतले वेस्ट इन्डिजविरुद्ध ६ विकेटको जित निकालेको छ।...

रोहित र राहुलको शतकीय साझेदारीमा भारतलाई सिरिज

भारत भ्रमणमा रहेको न्युजिल्यान्डले ३ खेलको टि-२० सिरिज एक खेल अगावै गुमाएको छ। भारतका लागि कप्तान रोहित शर्मा र केएल (लोकेश) राहुलको शतकीय साझेदारी गर्दै लगतार दोस्रो जित सम्भव बनाउँदै सिरिज कब्जा गरे।भारतले न्युजिल्यान्डमाथि सात विकेटको जित निकाल्दा कप्तान शर्माले ६५ रन बनाए। जितका लागि १५४ रनको विजयी लक्ष्य पछ्याएको भारतले १७.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। त्यस्तै‚ अर्का ओपनर केएल राहुल ५५ रनको अर्धशतकीय इनिङ खेले।भारतलाई ओपनर रोहित र राहुलले पहिलो विकेटका लागि ११७ रनको

रोहित र राहुलको शतकीय साझेदारीसँगै भारतलाई सिरिज

एजेन्सी – कप्तान रोहित शर्मा र लोकेश राहुलको शतकीय साझेदारीसँगै भारतले न्युजिल्यान्डसँगको तीन टि२० आई खेलको सिरिज एक खेल अगावै २–० ले जितेको छ । दोस्रो खेलमा भारतले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै सिरिज जितेको हो । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको भारतले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतको […]