युजभेन्द्र चाहल र वासिङटन सुन्दरको सात विकेटको साझेदारी तथा कप्तान रोहित शर्माको अर्धशतकीय इनिङको सहयोगमा आइतबार हजारौं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको भारतले वेस्ट इन्डिजविरुद्ध ६ विकेटको जित निकालेको छ।...
एकपल्ट फेरि नेपालले सेमिफाइनल यात्रा पार गर्न पेनाल्टी सुटआउटमा सफलता पाउनुपर्ने भयो। कप्तानी आर्म ब्यान्डसहित जियारथ पेनाल्टी सुटआउटका लागि उच्च मनोबलका साथ तयार भए। यसपल्ट भने जियारथले दुई पेनाल्टी रोक्नुका साथै आफैँंले पनि गोल गरे।
एकपल्ट फेरि नेपालले सेमिफाइनल यात्रा पार गर्न पेनाल्टी सुटआउटमा सफलता पाउनुपर्ने भयो। कप्तानी आर्म ब्यान्डसहित जियारथ पेनाल्टी सुटआउटका लागि उच्च मनोबलका साथ तयार भए। यसपल्ट भने जियारथले दुई पेनाल्टी रोक्नुका साथै आफैँंले पनि गोल गरे।
आफ्नो कप्तानीमा रोहितले अनेकन आरोह अवरोहको सामना गरेका छन्। कलिलै उमेरमा राष्ट्रिय टिमको कप्तानी समालेका रोहित अहिले परिपक्क सुनिन्छन्। उनको कप्तानीमा नेपाली क्रिकेटले निरन्तर सफलता हासिल गरीरहँदा उनलाई भने सिंगो टिमको मिहिनेतले सफलता हात पारेको विश्वास हुन्छ। रोहितलाई आफू क्रिजमा हुँदा जस्तोसुकै अवस्थाको सामना गर्न सक्छु जस्तो लाग्छ। तर जब उनी डगआउट पुग्छन्। त्यसपछि भने […]
२३ भदौ, काठमाडौं । किशोरावयमै सफलताको शिखरमा पुगेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको सबैथोक गजब चलिरहेको थियो । उनले करिब एक दशकको क्रिकेट करिअरमा एकपछि अर्को व्यवसायिक सफलता पाएका थिए । टी–२० लिगमा नेपालको ग्लोबल स्टारकै रुपमा छाएका उनले पछिल्लो समय नेपालकै राष्ट्रिय टोलीको कप्तानी सम्हाल्ने अवसर पाए । तर एकाएक उनको करियर संकटमा […]
काठमाडौँ– महेन्द्र सिंह धोनीले भारतीय क्रिकेट टोलीको कप्तानी सन् २००८ बाट सुरु गरेका थिए । जव धोनीले भारतीय टोलीको कप्तानी सम्हाले, तब उनलाई निकैनै चुनौती सामना गर्नुपरेको थियो । जस्तो, युवालाई मौका दिनु र भविष्यमा सफल टिम निर्माण गर्नु । धोनीले सबै चुनौतीको सामना गर्दै भारतीय टोलीलाई केही ऐतिहासिक सफलता पनि दिए । धोनीको कप्तानीमा […]
इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा शुक्रबार साँझ चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच फाइनल खेल हुँदैछ । यो खेल दुई दिग्गज कप्तानको भिडन्त पनि हो । चेन्नईको कप्तानी सम्हाली रहेका महेन्द्र सिंह धोनीले चेन्नईलाई तीनवटा आईपीएलको उपाधि दिलाउनुको साथै भारतलाई टी–२० विश्वकप र एकदिवसीय विश्वकपको उपाधि पनि दिलाएका छन् । उता, कोलकाताका कप्तान ओएन मोर्गनले सन् २०१९ मा इंग्ल्याण्डलाई पहिलोपटक एकदिवसीय क्रिकेटका विश्व च्याम्पियन बताएका थिए । उनले सोही सफलता अब कोलकातासँग दोहो–याउन
१४ माघ, काठमाडौं । पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल ४ विकेटले जितेको छ । यससँगै तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ ।
गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो …