काठमाडौं : काठमाडौं उपत्यकामा असोज २० गतेदेखि दशैँका लागि भेडा र च्याङ्ग्रा भित्रिने भएका छन्। चौपाया खरिदविक्री सेवा संघले मुस्ताङ लगायत हिमाली जिल्लाबाट उपत्यकामा ल्याउन अहिले ती चौपाया संकलन गरिरहेको जनाएको छ।संघका अध्यक्ष सन्तोष खत्रीले यो वर्षको दशैँका लागि तीन हजार भेडाच्याङ्ग्रा ल्याइने जानकारी दिए। उनका अनुसार खसीबोका भने उपत्यकामा अहिले भित्रिरहेका छन्।‘दैनिक तीन हजार खसीबोका भने उपत्यकामा भित्रने गरेका छन्’‚ उनले भने, ‘आउँदो २५ गते बढी खसीबोका भित्रिने