काठमाडौं : नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले राजनीतिक दल र नेताहरूप्रति जनताको वितृष्णा रहेको भन्दै यसबारेमा समीक्षा हुनुपर्ने बताएका छन्। रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीलाई तीन वर्षसम्म नेता मान्दा ठीक हुने र आफूहरूले मान्दा कसरी बेठीक हुने भनेर प्रश्न गरेका छन्।उनले भने,‘प्रचण्डले तीन वर्ष ओलीलाई नेता मान्दा ठिक हुने। अनि हामीले मान्दा बेठीक भयो त ?’ उनले आफूहरूले पदको लागि माओवादी छोडेको भन्ने आरोपमा सत्यत