काठमाडौं, साउन ५ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले देशमा प्रतिक्रान्ति भएको बताउनुभएको छ । आज आईटी आर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले सर्वोच्च अदालतले राजनीतिक नियुक्ति गरेजसरी प्रधानमन्त्री नियुक्त गरी देशमा प्रतिक्रान्ति गरेको बताउनुभयो । सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीको औचित्य समाप्त पारिदिएको उहाँको भनाई छ । एमाले नेता प्रभु साहले राज्यका अंगहरुबीचको […]