४६ लाख बढी रकम फिर्ता नभएको मिक्लाजुङका उपभोक्ताको गुनासो
ग्रामीण सामुदायिक विद्युतीकरण कार्यक्रम अन्तर्गत विद्युत उपभोग गरिरहेका मोरङको मिक्लाजुङका उपभोक्ताले आफूले जम्मा गरेको पैसा फिर्ता नपाएको बताएका छन् ।
सिमकोट – कर्णाली प्रदेश सरकारले बर्सेनि उपलब्ध गराउँदै आएको महिलातर्फको लक्षित वर्गको छात्रवृत्ति रकम फिर्ता जाने गरेको पाइएको छ। छात्रवृत्ति वितरणसम्बन्धी कार्यविधिको कारण सो छात्रवृत्तिको रकम साविक कर्णालीका पाँचै जिल्लाबाट फिर्ता जाने गरेको हो। सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख हर्कबहादुर बस्नेतले छोरी बुहारीमा बीस वटा मात्र आवेदन परेको कारण सबैले पाए पनि दलितमा पाँच जना […]
चीनले अमेरिकी बैंकमा राखिएको अफगानिस्तानको रकम अमेरिकाले फिर्ता गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका एक जना लागि चिनियाँ कूटनीतिज्ञले अफगानिस्तानको रकम तत्काल फिर्ता गर्न आह्वान गरेका हुन् । सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रका लागि चीनका उपस्थायी प्रतिनिधि गेङ स्वाङले अफगानिस्तानका महिला तथा बालबालिकाहरूको अधिकार र हितको रक्षा गर्न तत्काल अफगानी रकम फिर्ता […]
५ पुस, काठमाडौं । नेपाल हज समितिले हजयात्रुहरुबाट लिएको विविध शुल्क वापतको रकम फिर्ता गर्ने भएको छ । यस वर्षको हजमा सहभागी ५५८ जना हज यात्रुलाई ४ हजार ३४५ रुपैयाँ ७१ पैसा फिर्ता गर्न लागिएको हो । हज समितिले हज यात्रामा सहभागीहरुलाई नेपालका क श्रेणीका बैंक खाताको विवरण र पासपोर्टको फोटोकपी सहित सम्बन्धित जिल्ला प्रशासन […]
काठमाडौं, कात्तिक २७। बैंक, वित्तीय संस्थाको ब्याजदर, सेवा शुल्क, हर्जानाको विरोध गर्दै उद्योगी व्यवसायी आन्दोलित भएका बेला नेपाल राष्ट्र बैंकले कानूनविपरीत कर्जाको नवीकरण र प्रिमियम वृद्धि गरी ऋणीबाट उठाएको रकम फिर्ता गराउन थालेको छ । राष्ट्र बैंकले बैंकहरूको वार्षिक साधारणसभा स्वीकृतिका लागि ब्याजदर निर्देशनविपरीत उठाएको रकम फिर्ता गर्ने प्रतिबद्धता गराउन थालेपछि बैंकहरूले पनि ग्राहकसँग उठाएको […]
काठमाडौं : नेपाल राष्ट्र बैंकले नियमविपरीत किस्ता बढाएर ऋणीबाट असुलेको रकम फिर्ता गर्न बैंकहरूलाई निर्देशन दिएको छ।नियमविपरीत ऋणीबाट असुलेको रकम फिर्ता नगर्ने बैंकहरूले साधारणसभा गर्न नपाउने राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले थाहाखबरलाई जानकारी दिए।आर्थिक वर्ष सकिएको ६ महिनाभित्र गत आर्थिक वर्षको साधारणसभा गर्नुपर्ने प्रावधानअनुसार यही पुस मसान्तसम्म बैंक तथा वित्तिय संस्थाहरूले साधारणसभा गर्नुपर्छ। त्यसका लागि बैंकहरूले आफ्नो वित्तिय विवरणसहित केन्द्रीय बैंकबाट अनुमति लिनुप
१७ साउन, काठमाडौं । गौतमश्री बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो जायजेथा र सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएका छन् । मंगलबार गुप्त स्थानबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष गौतमले रकम फिर्ता गर्न नसकेर भागेको नभई अन्य व्यावसायिक कार्यको लागि भारत गएको बताएका छन् । सोमबार नै भारतबाट नेपाल फर्किसकेको र सहकारीको समस्या […]
युनाइटेड अरब इमिरेट्स (यूएई) को विमान कम्पनी एयर अरेबियाले नियामककै धज्जी उडाउँदै नेपालीहरूलाई ठगी गरेको खुलेको छ । टिकट काटे पनि गन्तव्यमा पुग्न नसकेका यात्रुलाई रकम फिर्ता नदिएर एयर अरेबियाले नेपालीलाई ठगेको हो । सो एयरलाइन्सले टिकटबापतको रकम फिर्ता दिन आग्रह गरेको नेपाल सरकारकै समेत धज्जी उडाएको छ । ओमिक्रोन भेरियन्टले विश्वभर कोरोना महामारीको तेस्रो लहर निम्त्याएपछि नेपाल सरकारको गृह मन्त्रालयले माघ ७ गते खाडी राष्ट्र र मलेसियामा भिजिट भिसामा भ्रमणमा जान रोक लगाएको थियो । विभिन्न उद्देश
काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमको खर्च नभएको रकम फिर्ता पठाउन स्थानीय तहलाई मन्त्रालयले परिपत्र गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पत्र अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको खर्च नभएको रकम फिर्ता गर्न र खर्चको आर्थिक विवरण पठाउन भनेको हो ।