राष्ट्रपतिको चुनाव लड्ने बक्सिङ स्टार प्याकियोको घोषणा

३ असोज, काठमाडौं । फिलिपिन्सका बक्सिङ स्टार म्यानी प्याकियोले राष्ट्रपति चुनाव लड्ने घोषणा गरेका छन् । सत्तारुढ दल पीडीपी–लाबानको एउटा समूहले उनको नाम राष्ट्रपतिको उम्मेदवारमा प्रस्ताव गरेको थियो । त्यसलाई स्वीकार गर्दै उनले भनेका छन्, ‘म फिलिपिन्सको राष्ट्रपति पदका लागि गरिएको मनोनयनलाई स्वीकार गर्छु ।’ ४२ वर्षका सिनेटर प्याकियोले केही पहिले आफूसामू राष्ट्रपति पदको उम्मेदवार […]