काठमाडौं, १२ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामनारायण विडारीले पुर्वराजाज्ञानेन्द्र शाहलाई निर्वाचनमा सहभागी भएर राष्ट्रपति बन्नका लागि आग्रह गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिमा सहभागी भएर चुनाव लड्ने र राष्ट्रपतिसम्म हुने अधिकार पूर्वराजा शाहको पनि भएको र पुनः राजतन्त्र […]