काठमाडौं, २३ फागुन । नेकपा (एकीकृत समाजवादी)का सचिव मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको मुद्दा राष्ट्रपतिको चुनाव अगाडिको इमोसन्ल ब्लेकमेलिङ भएको बताएका छन्। सचिव चौधरीले फेसबुकमा स्टाट्स लेख्दै प्रचण्डविरुद्धको मुद्दा राष्ट्रपतिको चुनाव अगाडिको इमोसन्ल ब्लेकमेलिङ भएको बताएका हुन्। उनले लेखेका छन्, ‘कमरेड प्रचण्डविरूद्ध सर्बोच्चमा गरेको रिट र हुन सक्ने संभावनाको विषय केवल भ्रमित कुरा मात्रै […]