प्रधानमन्त्रीलाई रोल्पाली सांसदको प्रश्न– ‘१० वर्षे सशस्त्र द्वन्द्वबाट रोल्पालीले के पाए ?’

काठमाडौं, २३ चैत्र । नेकपा (एमाले) की सांसद इश्वरी घर्तीले १० वर्षे सशस्त्र द्वन्द्वबाट रोल्पालीले के पाए ? भनी प्रधानमन्त्रीलाई प्रश्न गरेकी छन् । अहिले रोल्पा अशिक्षा र गरिबीको हब बनेको उनको दाबी छ । द्वन्द्वकालमा बुर्जुवा शिक्षा भन्ने नेताहरुले शान्ति प्रक्रिया पछि आफ्ना छोराछारीलाई महगो स्कुलमा पढाएर रोल्पाली जनतालाई सर्टिफिकेटबाट बञ्चित बनाएको उनको आरोप […]