मान्छेलाई झगडा गर्नका लागि ठूलो निहुँ चाहिँदैन । मान्छेहरु बिहे समारोह जस्तो महत्वपूूर्ण तथा प्रेमिल माहोलमा पनि विवाद तथा कुटपिट गर्न पछि पर्दैनन्, सानो निहुँमा । भारतको झारखण्डमा हालै एउटा यस्तै घटना सार्वजनिक भएको छ । झारखण्डको गिरीडिह जिल्लामा जन्ती र बेहुली पक्षबीच चर्को झगडा मात्र भएन झगडा बढ्दै जाँदा ढुंगा हानाहान समेत भयो । […]
नेपाललाई क्षति पुग्ने गरी भारतले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध बनाउन थालेपछि ढुंगा हानाहान भएको छ ।
महाकाली नदीको बीच भागमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेपछि तनाब उत्पन्न भएको...
काठमाडौं, भदौ २६ । त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ। आज बिहान १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो। नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै आज बिहान १० बजे नेविसंघले राष्ट्रपतिको पुत्ला दहन गर्न खोजेको थियो। सोहि क्रममा प्रहरीले हस्तक्षेप गरेपछि नेविसंघले ढुंगा प्रहारमा उत्रेको हो । नेविसंघले […]
काठमाडौं। हिन्दु परम्पराअनुसार पितृपक्ष अर्थात् सोह्रश्राद्ध आजदेखि सुरु भएको छ। काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आज पनि हुँदैछ । एक लाख १५ हजार म्यादी प्रहरीमा भर्ना आह्वान गरिएको छ। दार्चुलाका बाढीपीडितलाई आजदेखि राहत वितरण गर्न थालियो।
तनहुँ – तनहुँको घिरिङ गाउँपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ। गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान भएको हो। दुई समूहको ढुंगा हानाहानले केही बेर स्थिति तनावग्रस्त बन्न पुगेको थियो। कांग्रेस कार्यकर्ताले हानेको ढुंगा लागेर एमालेका कार्यकर्ताले चढ्दै आएको ग २ च १८०५ नम्बरको कारमा क्षति पुगेको पोखरीछाप प्रहरी चौकीका प्रहरी निरीक्षक राजकुमार […]
२७ वैशाख, तनहुँ । तनहुँको घिरिङमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । सोमबार घिरिङ गाउँपालिका-१ पुट्टारमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा गएका एक बालक कालीगण्डकी नदीमा बेपत्ता भएको विषयमा दुवै पक्षबीच ढुंगा हानाहान भएको हो । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सोमबार आयोजना गरेको चुनावी सभामा गएका घिरिङ–५ का […]
तनहुँको घिरिङ गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान भएको हो ।दुई समूहको ढुंगा हानाहानले केही बेर स्थिति तनावग्रस्त बन्न पुगेको थियो । काँग्रेस कार्यकर्ताले हानेको ढुंगा लागेर एमालेका कार्यकर्ताले चढ्दै आएको ग२च १८०५ नम्बरको कारमा क्षति पुगेको पोखरीछाप प्रहरी चौकीका प्रहरी निरीक्षक राजकुमार विकले बताए । उनका अनुसार गाडीको सिसा फुटेको छ । घिरिङ गाउँपालिका- ५ मा चुनावी र्यालीमा सहभागी हुन पुग
काठमाडौं । रुकुम पश्चिममा चुनाव प्रचारप्रसारका क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकामा बिहीबार बिहान दुबै पक्षका कार्यकर्ताबीच ढुंगा हानाहान र कुटपिट भएको हो । घटनामा ६ जना सामान्य घाइते भएका छन् । त्रिवेणी गाउँपालिका कांग्रसबाट अध्यक्ष उम्मेदवार अमरसिंह खड्का सवार गाडीमाथि माओवादी कार्यकर्ताले आक्रमण गरेको […]