नेविसंघले जलायो राष्ट्रपतिको पुतला, विद्यार्थी र प्रहरीबिच त्रिचन्द्रअगाडि ढुंगा हानाहान

काठमाडौं : नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै नेविसंघले त्रिचन्द्र कलेजअगाडि पुतला दहन गरेको हो। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थी र प्रहरीबिच झडप भएको थियो। सो क्रममा प्रहरी र विद्यार्थीबिच ढुंगा हानाहान भएको…

सम्बन्धित सामग्री

मीनभवन क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप

काठमाडौँ। नेपाल विद्यार्थी संघको संस्थापन र इतर समूहबीच मीनभवन क्याम्पसमा झडप भएको छ। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीको विषयमा छलफल कार्यक्रममा दुई समूहबीच झडप ढुंगा हानाहान भएको हो।

नेविसंघका दुई समूहबीच ढुंगा हानाहान

काठमाडौँ- नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच ढुंगा हानाहान भएको छ । सोमबार दिउँसो नेपाल कमर्स क्याम्पस (एनसीसी)मा कांग्रेसका दुई समूह (देउवा-शेखर) समूहबीच ढुङ्गा हानाहान भएको हो । 'एनसीसी क्याम्पसमा संस्थापन इतरको स्ववियू निर्वाचनको तयारीका लागि भेला राखिएको थियो' श...

राष्ट्रपति भण्डारीको बिरोधमा नेविसंघको प्रदर्शन

सत्ता गबठन्धनको नेतृत्वदायी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै त्रिचन्द्र क्याम्पस अघि बिरोध प्रदर्शन गरेको छ । आइतबार विहान संघले निकालेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिको पुतला जलाउन खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा केहीबेर ढुंगा हानाहान समेत भएको थियो । त्रिचन्द्रमा अध्यययनरत दिनेश कार्कीले ‘नागरिकता विधेयक प्रमाणीकरण नगरेकाले राष्ट्रपतिको पुत्ला …

नोबेल मेडिकल कलेजमा कर्मचारी र विद्यार्थीबीच ढुंगा हानाहान, एक विद्यार्थी घाइते

अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा आन्दोलनरत नोबेल मेडिकल कलेजका विद्यार्थी र कर्मचारीबीच झडप हुँदा एक विद्यार्थी घाइते भएका छन् ।  झडपका क्रममा नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन अनेरास्ववियूका केन्द्रीय सचिव किसन भगत घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ ।  आइतवार धर्ना बस्न गएका विद्यार्थी र सुरक्षा गार्डबीच झडप भएको थियो ।  विद्यार्थीहरू अनशन बस्न आएपछि शुरूमा कलेजको प्रवेशद्वारमा नै औषधि व्यवसायीहरूले ‘गरिखा...

जुलुससहित सीमावर्ती क्षेत्रसम्मै पुगे विद्यार्थी, भारतीय एसएसबीसँग झडप

इलाम : भारतले दशगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्दै फिर्ताको दबाबका लागि आन्दोलनरत विद्यार्थी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच सीमावर्ती क्षेत्र सन्दकपुरमा शनिबार ढुंगा हानाहान भएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को नेतृत्वमा नेपाली राष्ट्रिय झन्डा फहर्‍याउन सन्दकपुर पुगेको टोलीला...

कांग्रेस केन्द्रीय कार्यालय तनावग्रस्त, बाह्रखरीकर्मी कुटिए

काठमाडौं । पार्टी निकट विद्यार्थी संगठन नेविसंघका दुई समूह र प्रहरीबीच ढुंगा हानाहान हुँदा कांग्रेस पार्टी