भारतीय तटबन्धनले दार्चुलामा तनाव, महाकाली वारीपारी ढुंगा हानाहान
नेपाललाई क्षति पुग्ने गरी भारतले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध बनाउन थालेपछि ढुंगा हानाहान भएको छ ।
महाकाली नदीको बीच भागमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेपछि तनाब उत्पन्न भएको...
दार्चुला । भारतले महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर जिल्ला सदरमुकाम खलङ्गा बजार डुबान ,कटान र बगाउने गरीे सीमा क्षेत्रमा निरन्तर अनधिकृत पक्की संरचना बनाइरहेको बेला पनि सरकार मौन रहेको भन्दै चौतर्फी आलोचना बढिरहेको छ । महाकाली नदी माथिको पुलले वारि दार्चुला र पारि भारतको धार्चुला जोड्छ । यहाँका नागरिक व्यापारिक र सामाजिक सम्बन्धका कारण एक–अर्कोमा […]
The post दार्चुला सीमा विवाद : एक वर्षमा तीन पटक ढुंगा हानाहान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । दार्चुलाको महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा परराष्ट्र मन्त्रालयले भारतलाई आज मंगलबार कूटनीतिक नोट पठाउने भएको छ । दार्चुलाको सदरमुकाम खलंगापारि भारतले तटबन्ध बनाउँदा नेपाललाई असर पर्ने भन्दै स्थानीयले विरोध गरेका थिए । नेपाली पक्षको विरोधपछि गत आइतबार महाकाली वारिपारि नेपाली र भारतीयबीच ढुंगा हानाहान भएको थियो । जसमा नेपाली ४ बालकसहित […]
आज बिहान भारतीय पक्षबाट बन्द रहेको पुल दुई घन्टापछि खुलाइएको छ । भारतले महाकाली नदीको धार नेपाल फर्किने गरी निर्माण गरिरहेको विरोधमा आइतबार बङ्गाबगरका स्थानीय र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि सीमा नाकामा समस्या सिर्जना भएको थियो । हिजो नेपाली नागरिकले सिमा पुल बन्द गरेका थिए ।
महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाइरहँदा सरकार मूकदर्शक छ । पछिल्लो एक वर्षमा मात्र तीन पटक वारिपारि ढुंगा हानाहान भएका छन् । वार्ताबाट समस्या समाधान गर्न कूटनीतिक पहल नगरी सरकार रमिते बनेकाले अप्रिय घटनाको जोखिम बढेको छ ।
दार्चुलाको भारत– नेपाल जोड्ने सीमामा दुई देशका नागरिक बीच झडप भएको छ। झडपपछि करिव एक घण्टा सीमा बन्द भएर खुलेको छ।
आइतबार साँझ महाकाली नगरपालिका–४ पुलघाटमा दुवै पक्षाबीच ढुंगा हानाहान भएको हो।
महाकाली ...
महाकाली नगरपालिका–४ स्थित लास्कु खोला नजिकै भारतीय पक्षले स्काभेटर लगाएर महाकालीको बहाव नेपाल फर्काउन खोज्दा स्थानीयले प्रतिवाद गरेका छन् । नदीको बहाव भारतीय पक्षले नेपालतर्फ फर्काएपछि दुवैतर्फका स्थानीयबीच ढुंगा हानाहान समेत भएको थियो।
धनगढी : दार्चुलाको सदरमुकाम खलंगास्थित महाकाली नदी क्षेत्रमा भारतको ज्यादती बढेको छ। आज (मंगलबार) भारतीय पक्षले नेपालको क्षेत्रमा पर्ने महाकाली नदीमा स्काभेटर चलाएको छ। तटबन्ध निर्माण गरिरहेको भन्दै भारतीयले नेपाली नदी क्षेत्रमा स्काभेटर चलाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।यसै क्रममा सो क्षेत्रमा नेपाल र भारतका स्थानीयबीच ढुंगा हानाहानसमेत भएको बताइएको छ। भारतीय पक्षले नेपालतर्फ नदीको धार फर्काएपछि स्थानीयबीच विवाद शुरु भएको थियो। दार्चुला प्रशासनसँग समन्वय नै नगरी भारतल