मान्छेलाई झगडा गर्नका लागि ठूलो निहुँ चाहिँदैन । मान्छेहरु बिहे समारोह जस्तो महत्वपूूर्ण तथा प्रेमिल माहोलमा पनि विवाद तथा कुटपिट गर्न पछि पर्दैनन्, सानो निहुँमा । भारतको झारखण्डमा हालै एउटा यस्तै घटना सार्वजनिक भएको छ । झारखण्डको गिरीडिह जिल्लामा जन्ती र बेहुली पक्षबीच चर्को झगडा मात्र भएन झगडा बढ्दै जाँदा ढुंगा हानाहान समेत भयो । […]