शनिबारकाे दिन, सरकारी गाडीमा पार्टी कार्यकर्ताकाे दसैंका सामान अाेसारपसार

रामेछाप – स्थानीय निकायमा आफ्नो पार्टीको वर्चस्व भएको बेला नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले राज्यकोषको व्यापक दरुपयोग भएको आवाज सर्वत्र उठिरहेको बेला रामेछापमा पनि सो क्रमले निरन्तरता पाएको छ ।  शनिबार वा सार्वजनिक बिदाको दिन कुनै पनि सरकारी गाडी चलाउन नपाउने निर्णयलाई चुनौती दिँदै जिल्ला समन्वय समिति र...