रसुवागढी नाकामा दसैंका लागि झिकाइएका व्यापारिक सामान अलपत्र परेका छन् । चिनियाँ अधिकारीहरूले यस नाकाबाट तस्करी बढेको भन्दै सुरक्षा जाँचमा कडाइ गर्दा सामान आयातमा असर परेको हो ।
काठमाडौंः दसैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको केरुङ भन्सार नाकामै रोकिएका छन् । भन्सारपास नहुँदा केरुङ नाकामा सामान बोकेर आएका कन्टेनर दुई महिनादेखि अलपत्र परेका हुन् । दसैंलाई…