गुल्मीमा शनिबार रातिदेखि निषेधाज्ञा

१७ वैशाख, गुल्मी । गुल्मीमा शनिबार रातिदेखि एक साताका लागि निषेधाज्ञा लगाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले वैशाख १८ गते शनिबार राति १२ बजेदेखि वैशाख २५ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । यो अवधिमा अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध , तरकारी, फलफूल, माछा, […]

सम्बन्धित सामग्री

गुल्मीमा जेठ २४ गतेसम्म निषेधाज्ञा

गुल्मी, (नेस) जिल्ला निषेधाज्ञाको समय जेठ २४ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ २४ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा गत वैशाख १८ गते रातिदेखि जारी हुँदै आएको निषेधाज्ञाको समय शनिबार राति १२ बजे सकिँदै छ । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिमा […]

गुल्मीमा पनि जारी भयो निषेधाज्ञा

गुल्मीमा  आज राति १२ बजेदेखि  वैशाख २५  गते  शनिबार राती  १२ बजेसम्मका लागि  निषेधाज्ञा जारी  भएको छ  ।प्रमुख जिल्ला अधिकारी रुद्रादेवी  शर्माद्वारा  जारी  निषेधाज्ञा आदेशमा  यस  अवधिभर  औषधि उपचार र  अत्यावश्यक कामबाहेक  घरबाहिर  नन...