काठमाडौँ । अमेरिकी सरकारले नेपाललाई कोभिड-१९ विरुद्ध लड्नका लागि १ लाख ६२० मात्राको फाइजर खोप अनुदानस्वरूप उपलब्ध गराएको छ । यो अत्यन्तै प्रभावकारी खोप प्रदान गर्नुअघि अमेरिकाले नेपाललाई गत असारमा एक मात्रा लगाए पुग्ने १५ लाख ३० हजार मात्राको जोन्सन एन्ड जोन्सन खोप अनुदानस्वरूप उपलब्ध गराएको थियो भने १२ करोड...