एमसीसीबारे माओवादी केन्द्रले चुनावपछि मात्रै छलफल गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमसीसी बारे पार्टीभित्र स्थानीय निर्वाचनपछि मात्र छलफल गर्ने भएको छ । प्रतिनिधिसभाबाट पारित भएको एमसीसी सम्झौताबारे माओवादी केन्द्रभित्र चर्को मतभेद छ । तर निर्वाचनमा केन्द्रित हुनका लागि एमसीसी बहसलाई पर सारिएको बताइएको छ ।

सम्बन्धित सामग्री

माओवादी केन्द्रले डाक्यो पदाधिकारी बैठक

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको छ । बिहीबार साँझ ५ बजे बस्नेगरी माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा मन्त्रिपरिषदको पूर्णता, समसामयिक राजनीतिक घटनाक्रम, सरकारका नीति तथा कार्यक्रमबारे छलफल हुनेछ ।

माओवादी केन्द्रले संसदीय दलको बैठकमा छलफल गर्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ। माओवादी केन्द्रको संसदीय दलको कार्याल सिंहदरवारमा बैठक सुरु भएको हो। प्रतिनिधि सभाको आज बोलाइएको बैठकअघि माओवादी केन्द्रले संसदीय दलमा छलफल हुँदैछ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिदै छन्। आजको प्रतिनिधिसभा बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य दिने…

माओवादी केन्द्रले एमसीसीबारे चुनावपछि छलफल गर्ने

२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) बारे पार्टीभित्र स्थानीय निर्वाचनपछि मात्र छलफल गर्ने भएको छ । १५ फागुनमा प्रतिनिधिसभाबाट पारित भएको एमसीसी सम्झौताबारे माओवादी केन्द्रभित्र चर्को मतभेद छ । तर निर्वाचनमा केन्द्रित हुनका लागि एमसीसी बहसलाई पर सारिएको केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले जानकारी दिए । ‘एमसीसीका विषयमा […]

माओवादी केन्द्रले अझै टुंग्याउन सकेन पदाधिकारी संख्या

८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनबाट चयन हुने पदाधिकारी संख्या अझै टुंग्याउन सकेको छैन । पदाधिकारीको संख्या टुंगो लगाउन माओवादी केन्द्रले नेता देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल पनि बनाएको छ । कार्यदलमा पदाधिकारी संख्या बढाउने विषयमा छलफल भएको तर, निष्कर्षमा नपुगेको संयोजक गुरुङले बताए […]

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ९ बजे दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने छ । बैठकमा संसदका एजेण्डाका बारेमा छलफल हुने जनाइएको छ । संसद बैठक बस्नुअघि...

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ ।  प्रदेश सम्मेलनको बारेमा छलफल गर्न बैठक बोलाइएको...

माओवादी केन्द्रले स्थायी समिति बैठक बोलायो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। बैठक मंगलबार(आज) ३ बजे पार्टी मुख्यालय पेरिस डाँडामा बस्ने भएको हो । सरकार बनेको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन नसकेपछि मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको एक नेताले बताएका छन् । साथै बैठकमा सदनमा भइरहेको अवरोधबारे पनि छलफल हुनेछ ।

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। सदनमा भइरहेको अवरोध र मन्त्रिपरिषद विस्तारको विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो। बैठक मंगलबार ३ बजे पार्टी मुख्याल पेरिसडाँडामा बस्ने छ। सरकार...

माओवादी केन्द्रले बाेलायाे स्थायी कमिटी बैठक

काठमाडाैं : पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। माओवादी केन्द्रले छलफल गर्न दिउँसो ३ बजेका लागि बैठक बोलाएको स्थायी समिति सदस्य पम्फा भुषालले जानकारी दिइन्।प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारका लागि पेश गरेकाे दाबीलाई अस्वीकृत गर्दै संसद विघटन गरेपछि नेपालको राजनीति तरंगित बनेकाे छ।माओवादी केन्द्र, नेपाली कांग्रेससहित प्रमुख पाँच राजनीतिक दलले संसद विघटन अस्वीकार गरेर राजनीतिक कानुन

माओवादी केन्द्रले कांग्रेस र जसपासँग वार्ता गर्ने

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले संसद्, सरकार, राजनीतिक प्रक्रिया र संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गर्ने भएको छ ।  मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले वर्तमान राजनीतिक परिस्थितिका बारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपासँग प्राथमिकताका साथ छलफल र वार्ता गर्ने निर्णय गरेको हो । त्यसपछि आवश्यकताका आधारमा नेकपा एमालेसँग पनि वार्ताको प्रक्रिया अघि बढाउन स...