सब–इन्जिनियरको लोक सेवा अन्तर्वार्ता स्थगित

काठमाडौँ । लोक सेवा आयोगले सब–इन्जिनियर पदको अन्तर्वार्ता स्थगित गरेको छ । आयोगले एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आयोगका धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयबाट प्रकाशित नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह अन्तर्गतका विभिन्न उपसमूहका राजपत्र अनङ्कित प्रथम श्रेणी, सब–इन्जिनियर पदको अन्तर्वार्ता सम्बन्धी पूर्व निर्धारित कार्यक्रम अर्को सूचना प्रकाशित […]

सम्बन्धित सामग्री

हर्क साम्पाङको प्रस्ताव : लोक सेवाको परीक्षा लाइभ गरौं

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ताको पनि प्रत्यक्ष प्रसारण हुनुपर्ने बताएका छन्।सामाजिक सञ्जालमा मंगलबार बिहान उनले परीक्षा र अन्तर्वार्ता लाइभ नगरे विश्वास नहुने बताएका छन्।'लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्छ। नत्र विश्वास नहुने देखिन्छ', उनले लेखेका छन्।

लोक सेवाले गर्‍यो यी डाक्टरलाई ११औं तहमा बढुवा सिफारिस

लोक सेवा आयोगले स्वास्थ्य सेवा अन्तर्गतका विभिन्न समूहका डाक्टरलाई ११औं तहमा बढुवा सिफारिस गरेको छ।  आयोगले लिखित र अन्तर्वार्ता परीक्षापछि बढुवाका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको हो।

अन्तर्वार्ताको माग गर्दै लोक सेवा आयोगमा नासुका उम्मेदवारको धर्ना

२७ माघ, काठमाडौं । लिखित परीक्षामा उत्तीर्ण भएका नायब सुब्बाका उम्मेदवारहरूले लोक सेवा आयोगमा धर्ना दिएका छन् । उनीहरूले बिहीबार कमलपोखरीस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालयमा पुगेर अन्तर्वार्ताको माग गर्दै धर्ना दिएका हुन् । गत भदौमा लिखित परीक्षाको ततिजा प्रकाशित भए पनि अहिलेसम्म अन्तर्वार्ता नहुँदा आफूहरूको भविष्य अन्योल भएको भन्दै उनीहरूले आयोगको ध्यानाकर्षण गराएका हुन् । […]

स्वास्थ्यका यी ६ जना एघारौं तहमा बढुवा

लोक सेवा आयोगले स्वास्थ्य सेवाका ६ जनालाई ११औं तहमा बढुवाका लागि सिफारिस गरेको छ। आयोगको लिखित र अन्तर्वार्ता पास गरेका ६ जना बढुवा सिफारिस भएका हुन्।

काठमाडौँ कार्यालयको तथ्याङ्क सुपरीवेक्षकको नतिजा सार्वजनिक

काठमाडौँ । नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा समूहतर्फ काठमाडौँ कार्यालयको तथ्याङ्क सुपरीवेक्षकको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले गत माघमा लिएको तथ्याङ्क सेवातर्फ राजपत्र अनङ्कित प्रथम श्रेणी(तथ्याङ्क सुरपरीवेक्षक) को नतिजा सार्वजनिक गरेको हो । अन्तर्वार्ता असोज ४ गते लोक सेवा आयोग काठमाडौँ कार्यालय अनामनगरमा हुने छ । नतिजा

बागमती प्रदेश लोक सेवा : प्राविधिक पदहरूको अन्तर्वार्ता मिति सार्वजनिक

काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक भइसकेका विभिन्न पदहरूको अन्तर्वार्ताको मिति सार्वजनिक गरेको छ ।

लोक सेवाले स्वास्थ्य सेवा नवौँ तहको अन्तर्वार्ता सूचीबाट हटायो दुई जनाको नाम

काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवा नवौँ तहको लिखित परीक्षा नतिजाबाट अन्तर्वार्ताका लागि छनौट भएका दुई जनाको नाम अन्तर्वार्ता सूचीबाट हटाएको छ । नेपाल स्वास्थ्य सेवा अब्स्ट्रेटिक्स एण्ड गाइनाकोलोजी समूह नवौँ तह, कन्सल्टेन्ट अब्स्ट्रेटिक्स एण्ड गाइनाकोलोजिष्ट पदको अन्तर्वार्ता सूचीबाट उम्मेदवार रमेश पौडेलको नाम हटाएको हो । यसैगरी सोही सेवा अन्तर्गतको प्याथोलोजी समूह जनरल प्याथोलोजी […]

लोक सेवा आयोगले निकाल्यो अन्तर्वार्ताको सूचना !

लोक सेवा आयोगले विभिन्न पदका लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाउने सूचना प्रकाशित गरेको छ । उपसचिव वा सो सरहका पदमा छनौट भएका उम्मेदवारलाई अन्तर्वार्ता दिन आउँदा सक्कल कागजात र प्रवेशपत्र ल्याई १ घण्टा अगावै उपस्थित हुन सूचित गरिएको छ । लोक सेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरमा अन्तर्वार्ता हुने जनाइएको छ ।