काठमाडौँ । लोक सेवा आयोगद्वारा आर्थिक वर्ष २०७६/७७ मा प्रकाशित नायब सुब्बाको विज्ञापनमा लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको चरणमा रोकिए पछि परीक्षार्थीहरूले आयोगको कार्यालयमा धर्ना दिएका छन् । विज्ञापन सम्बन्धी अन्तर्वार्ताको सूचना प्रकाशित गर्न दबाब दिँदै परीक्षार्थीहरू लोक सेवा आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा धर्नामा बसेका हुन् । आयोगले प्रकाशित गरेको आर्थिक वर्ष २०७६/७७ को नायब […]