लोक सेवाले स्वास्थ्य सेवा नवौँ तहको अन्तर्वार्ता सूचीबाट हटायो दुई जनाको नाम

काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवा नवौँ तहको लिखित परीक्षा नतिजाबाट अन्तर्वार्ताका लागि छनौट भएका दुई जनाको नाम अन्तर्वार्ता सूचीबाट हटाएको छ । नेपाल स्वास्थ्य सेवा अब्स्ट्रेटिक्स एण्ड गाइनाकोलोजी समूह नवौँ तह, कन्सल्टेन्ट अब्स्ट्रेटिक्स एण्ड गाइनाकोलोजिष्ट पदको अन्तर्वार्ता सूचीबाट उम्मेदवार रमेश पौडेलको नाम हटाएको हो । यसैगरी सोही सेवा अन्तर्गतको प्याथोलोजी समूह जनरल प्याथोलोजी […]

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा तर्फ एघारौँ र नवौँ तहमा स्थायी पदपूर्तिका लागि आवेदन खुला

लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ एघारौँ र नवौँ तहमा ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन खुला गरेको छ। आयोगले बिहीबार सूचना जारी गर्दै रिक्त पदमा आवेदन माग गरेको हो।

मधेश प्रदेशमा ११ र ९औं तहमा ११ जनालाई लोक सेवा खुल्यो

मधेश प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा अन्तर्गत ९ र ११ औँ तहका स्वास्थ्य सेवा अन्तर्गत विभिन्न पदमा ११ जनाका लागि विज्ञापन खुला गरेको छ।

लोक सेवा आयोगको पदपूर्ति तालिका सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले आर्थिक वर्ष २०७९/०८० को पदपूर्ति सम्बन्धी तालिका सार्वजनिक गरेको छ । आयोगले यस वर्ष विभिन्न सरकारी निकायमा हुने पदपूर्तिको तालिका सार्वजनिक गरेको हो ।  निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, व्यवस्थापिका संसद् सेवा, राष्ट्रिय मानव अधिकार सेवा, सुरक्षा निकाय तथा सङ्गठित संस्थाका विभिन्न पदका लागि कुन महिना पदपूर्तिका लागि परीक्षा हुने भन्ने […]

लोक सेवा आयोगद्वारा २६६ पदका लागि आवेदन आह्वान (विज्ञापनसहित)

काठमाडौँ। लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशले स्वास्थ्य सेवा अन्तरगत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । चौथो तह प्राविधिकतर्फ आयोगले खुला तथा समावेशीतर्फ कूल २६६ पदका लागि आवेदन आह्वान गरेको हो । ३०० रुपैयाँ दस्तुरसहित असार ७ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । अनलाइन माध्यमबाट फारम भर्न सकिनेछ । विज्ञापन !

लोक सेवाले गर्‍यो यी डाक्टरलाई ११औं तहमा बढुवा सिफारिस

लोक सेवा आयोगले स्वास्थ्य सेवा अन्तर्गतका विभिन्न समूहका डाक्टरलाई ११औं तहमा बढुवा सिफारिस गरेको छ।  आयोगले लिखित र अन्तर्वार्ता परीक्षापछि बढुवाका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको हो।

लोक सेवा आयोगका स्थगित लिखित परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले कोरोनाका कारण स्थगित विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ । आयोगको बुधवार बसेको बैठकले उपसचिव वा सो सरह(प्राविधिक/अप्राविधिक), शाखा अधिकृत वा सो सरह(प्राविधिक) र स्वास्थ्य सेवा तर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न पदका लिखित परीक्षाहरूको तालिका प्रकाशन गरेको हो । यस्तो छ तालिका

९औं तहका डाक्टरको लोक सेवा नतिजा प्रकाशित, अधिकांश पदमा आवेदन नै परेन

लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ ९औं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार ९औं तहका कन्सलटेन्ट डाक्टरको अधिकांश पदमा आवेदन नै परेको छैन।

स्वास्थ्य शिक्षा अधिकृत सातौँ तहको नतिजा सार्वजनिक

काठमाडौँ । स्वास्थ्य सेवा हेल्थ एजुकेशनतर्फ सातौँ तह स्वास्थ्य शिक्षा अधिकृतको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले २०७७ माघमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । पिछडिएको क्षेत्रका लागि एक जनाको माग गरिएको विज्ञापनमा ६ जनाको दरखास्त परेको थियो । जसमध्ये ३ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् । उत्तीर्ण उम्मेदवारको सामूहिक […]

डेन्टिस्ट्री ८औं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक

लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फको डेन्टिस्ट्री ८औं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

स्वास्थ्य सेवा आठौँ तह डेण्टल सर्जन पदको नतिजा सार्वजनिक

काठमाडौँ । स्वास्थ्य सेवा डेण्टिष्ट्री आठौँ तह डेण्टल सर्जन पदको लिखित नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले गत माघमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । रिक्त रहेको डेण्टल सर्जन पदका लागि गरिएको विज्ञापनमा मधेसी तर्फ एक जनाको माग भएको थियो । जसमा ४७ जनाले आवेदन दिएका थिए । ती मध्ये तीन […]