जातीय विभेदको सकसमा देश

दलित भएकै कारण मर्नु, मारिनु पर्ने बर्बर अवस्था कायम छ । यस्तो सकसमा देश कसरी स्वस्थ भएर अगाडि बढ्न सक्छ ?