‘सामुदायिक सञ्चार, विकासको आधार’ नारा मात्र होइन, व्यवहारमै प्रमाणित गरेर देखाउने रेडियो स्टेशन हो सामुदायिक रेडियो मदनपोखरा(सारेम) ।
यसले सरकार मात्र होइन, गैरसरकारी क्षेत्र त्यसमा पनि विशुद्ध समुदाय आफैले रेडियो चलाउँछन् भन्ने सन्देश दिन सफल भएको छ । वास्तवमै यो रेडियो आफैले आफैलाई सामुदायिक घोषणा गर्ने ...