'बस्तीको नजिक खोला पनि छैन, त्यसरी भल पस्ला भन्ने कल्पनासमेत थिएन,' वडाध्यक्ष भण्डारीले भने, 'थप क्षति हुन नदिन रातैभरी खटिएर भल छिर्नसक्ने ठाउँमा डोजरको सहायताले भल छेक्ने काम गरेका छौँ।'...
बुधवार बिहानदेखि परेको वर्षाले गर्दा नेपालगन्जका अधिकांश भागहरु जलमग्न भएको छ । बिहानैदेखि निरन्तर परेको बर्षाले विभिन्न ठाउँका सयौं घर र पसलमा पानी पसेर सामान क्षति गरेको हो ।
दुई दिनदेखि निरन्तर भइरहेको अविरल वर्षाले राप्ती नदीमा आएको बाढी बाँकेका गाउँबस्तीमा पसेको छ । राप्ती नदीको पानीले खतराको बिन्दु पार गरेपछि गाउँबस्तीमा बाढी पस्न थालेको हो ।
भैरहवा- आइतबार केही बेर भएको वर्षाले भैरहवाको बैंकरोडका अधिकांश पसलहरूमा पानी पसेको छ ।
केही समय मात्रै भएको भारी वर्षाले बैंकरोडसहित प्रहरी टोल, मिलनचोक, मैत्री पथ लगायतका भैरहवाको मुख्य बजार नै जलमग्न भएको हो । पानीको निकास नभएका कारण सडकमा पानी जमेको छ । नालाबाट पानी ओभर फ्लो भएसँगै पसलहरूमा ...
भैरहवा- आइतबार केही बेर भएको वर्षाले भैरहवाको बैंकरोडका अधिकांश पसलहरूमा पानी पसेको छ ।
केही समय मात्रै भएको भारी वर्षाले बैंकरोडसहित प्रहरी टोल, मिलनचोक, मैत्री पथ लगायतका भैरहवाको मुख्य बजार नै जलमग्न भएको हो । पानीको निकास नभएका कारण सडकमा पानी जमेको छ । नालाबाट पानी ओभर फ्लो भएसँगै पसलहरूमा ...
काठमाडौं । लगातारको वर्षाले नारायणी नदीको बहाव उच्च भएपछि बाढी सुस्ता गाउँपालिकाको ५ नम्बर सुस्ता बस्तीमा पसेको छ । गण्डक बाँध अन्तर्गतको ठोक्कर नम्बर १ को बाँध फुटेर नारायणीको बाढी बस्तीमा पसेको हो । उक्त बाँध स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरिरहेका छन् । नारायणी नदीको पूर्वतर्फबाट थारु टोलमा बाढी पसेपछि सुस्ताका करिब ५० घर […]
भारी वर्षासँगै आएको भलले धादिङको नीलकण्ठ नगरपालिका–१२ ज्यामुनेटारमा दुई घर र एक गोठमा क्षति पुगेको छ । जङ्गल र खोल्साबाट सडकमा आइपुगेको भलपानी मानव बस्तीमा पस्दा घर गोठ र खेतीयोग्य जमिनमा क्षति पुगेको हो । भलले सावित्री ढकाल र रामकुमार श्रेष्ठको घरमा क्षति पुगेको छ ।चेतनारायन श्रेष्ठको कुखुरा फार्ममा कामै नलाग्ने गरी क्षति भएको नीलकण्ठ–१२ का वडाध्यक्ष धर्मराज भण्डारीले जानकारी दिए । बुधबार साँझको भल घरभित्रै छिरेपछि सावित्री र राजकुमारको परिवार छिमेकीको घरमा बसेका छन् । दुईवटै घरको अ
धादिङ । भारी वर्षासँगै आएको भलले धादिङको नीलकण्ठ नगरपालिका–१२ ज्यामुनेटारमा दुई घर र एक गोठमा क्षति पुगेको छ । जङ्गल र खोल्साबाट सडकमा आइपुगेको भलपानी मानव बस्तीमा पस्दा घर गोठ र खेतीयोग्य जमिनमा क्षति पुगेको हो । भलले सावित्री ढकाल र रामकुमार श्रेष्ठको घरमा क्षति पुगेको छ ।
झापा गौरादह–६ दामुनस्थित सुकुम्बासी बस्तीकी मन्सो ऋषिदेवको घरमा बाढी पस्यो । सोमबार रातभरको भारि वर्षासँगै रतुवा नदी धार परिवर्तन गर्दै उनको घरमै पस्यो । दुःख गरेर बनाएको टाटीको घरको बेरा...
काठमाडौंमा गए रातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको भेल तथा बाढी बस्तीमा पसेको समाचार छ । बागमती नदीमा आएको बाढी नदी किनारका सुकुम्बासी बस्तीहरुमा पसेको काठमाडौं प्रहरीले जनाएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन । प्रहरीका अनुसार रातभर परेको वर्षाका कारण भित्रि सहरमा ढल तथा निकासको राम्रो प्रवन्ध नहुँदा घट्टेकुलो, बानेश्वर, गुह्वेश्वरीलगायतका स्थानका केही घरमा पानी पस्नुका साथै सडक जलमग्न बनेको छ । गुहेश्वरी आसपासमा आएको बाढीले सोमबार बिहान
भारतमा चक्रवाती तुफान ताउतेको असर कमजोर हुँदै गएको भए पनि राजधानी दिल्लीमा त्यसको असर अझै देखिँदैछ ।
बुधवार दिल्लीमा वर्षाले विगत ७० वर्षको कीर्तिमान भंग गरेको छ । ६० मिलिमिटरको कीर्तिमान तोडिएको हो । त्यहाँ अहिले पनि अलिअलि पानी परिरहेको छ ।
अत्यधिक वर्षा भएपछि दिल्ली–एनसीआरमा धेरै ठाउँ जलमग्न भएको छ ।
नजफगढमा अत्यधिक वर्षाका कारण सडक भासिएपछि एउटा ट्रक नै भित्र पसेको छ । क्रेन र जेसीबीको सहायताले ट्रकलाई निकाल्ने काम भइरहेको छ ।
दिल्लीमा पछिल्लो २४ घन्टामा ११९ मिल...