नेपालगन्ज डुबानमा, पस्यो घर पसलमा बाढी

बुधवार बिहानदेखि परेको वर्षाले गर्दा नेपालगन्जका अधिकांश भागहरु जलमग्न भएको छ । बिहानैदेखि निरन्तर परेको बर्षाले विभिन्न ठाउँका सयौं घर र पसलमा पानी पसेर सामान क्षति गरेको हो ।

सम्बन्धित सामग्री

बालेनले खाेल्दिएकाे चकुन्चा खहरे व्यवस्थापन नगर्दा कपनमा बाढी पस्यो (फोटोफिचर)

गएरातिदेखिको अविरल वर्षाको कारण कपन क्षेत्रको चकुन्चा (खहरे खोला) मा बाढी आएको छ। सो बाढी बस्तीमा पसेपछि कपन मिलनचोकदेखि साततलेसम्म अधिकांश घर डुबानमा परेका छन्। प्राय घरका भूइतल्लामा चकुन्चा खोलामा आएको बाढी पसेको छ।...

बालेनले खाेल्दिएकाे चकुन्चा खहरे व्यवस्थापन नगर्दा कपनमा बाढी पस्यो (फोटोफिचर)

गएरातिदेखिको अविरल वर्षाको कारण कपन क्षेत्रको चकुन्चा (खहरे खोला) मा बाढी आएको छ। सो बाढी बस्तीमा पसेपछि कपन मिलनचोकदेखि साततलेसम्म अधिकांश घर डुबानमा परेका छन्। प्राय घरका भूइतल्लामा चकुन्चा खोलामा आएको बाढी पसेको छ।...

गैंडाकोटको बोटे वस्तीमा बाढी पस्यो, २० घर परिवार विस्थापित

२९ साउन, काठमाडौं । नारायणी नदीको बाढी बस्तीमा पसेपछि गैंडाकोटको बोटे गाउँका २० घर परिवार विस्थापित भएका छन् । गएराति लेदो माटोसहितको बाढी वस्तीमा पसेपछि उनीहरु विस्थापित भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । नारायणीको बाढीको सतह बढेर जोखिमको सम्भावना बढेपछि प्रहरी प्रशासनले सूचना जारी गर्दै सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । त्यसपछि […]

नारायणी नदीकाे बाढी बस्तीमा पस्यो, ५० घर डुबानमा

काठमाडौं । लगातारको वर्षाले नारायणी नदीको बहाव उच्च भएपछि बाढी सुस्ता गाउँपालिकाको ५ नम्बर सुस्ता बस्तीमा पसेको छ । गण्डक बाँध अन्तर्गतको ठोक्कर नम्बर १ को बाँध फुटेर नारायणीको बाढी बस्तीमा पसेको हो । उक्त बाँध स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरिरहेका छन् । नारायणी नदीको पूर्वतर्फबाट थारु टोलमा बाढी पसेपछि सुस्ताका करिब ५० घर […]

कञ्चनपुरमा बस्तीमा बाढी पस्यो, तीनसय घर डुबानमा (फाेटाेफिचर)

महेन्द्रनगर । अविरल वर्षाका कारण कञ्चनपुरमा करीब तीन सय घर डुबानमा परेका छन् । शुक्रबार रातिदेखिको लगातारको पानीका कारण बिभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले वनहरा नदीको बाढी बस्तीमा पसेपछि शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरका ३० घर र वडा […] The post कञ्चनपुरमा बस्तीमा बाढी पस्यो, तीनसय घर डुबानमा (फाेटाेफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कैलालीको कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्यो, ६०० बढी घर डुबानमा

१ असोज, धनगढी । शुक्रबारदेखि परिरहेको अविरल वषर्ाका कारण पूर्वी कैलालीमा झण्डै ६०० घर डुबानमा परेका छन् । कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्दा पाँच सय बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले भजनी नगरपालिका-८ मारहेको पथरिया नदीको पानी बस्तीमा पस्दा करिब […]

सप्तकोसीको बाढी बस्तीमा पस्यो, सयौं घर जोखिममा

काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेसँगै सयौं घर जोखिममा परेका छन् । कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो । बेलका नगरपालिकामा वडा नं ८ को जिरो पोइन्टबाट सप्तकोशीको बाढी बस्तीमा पसेको छ । मंगलबार दिउँसैदेखि बाढी रोक्ने […]

सप्ताकोशीको बाढी गोबरगाढामा पस्यो, चार दर्जन घर जलमग्न

सप्तरी, राजविराज । चारैतिर सप्तकोशी नदीले घेरिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ स्थित गोबरगाढा बस्तीका अधिकांश घर जलमग्न भएको छ । अघिल्लो दिन बिहीबार रातीको अविरल वर्षापछि सप्तकोशी नदीको बाढीले गोबरगाढा बस्तीका चार दर्जन घर जगलमग्न भएको हो । बाढीले चार वटा घर समेत ढलेर नष्ट भएको छ । वडा अध्यक्ष बिन्देश्वर यादवका अनुसार […] The post सप्ताकोशीको बाढी गोबरगाढामा पस्यो, चार दर्जन घर जलमग्न appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

मोहना नदीको बाढी बस्तीमा पस्यो, २८ घर डुबानमा

कैलाली । कैलालीको गोदावरी नगरपालिका–५, श्रीलंका सुकुम्बासी बस्तीका खड्क विकसँगै २८ घर डुबानमा परेका छन् । बिहीबार सो बस्तीमा मोहना नदीको बाढी पसेपछि २८ घर परिवार विस्थापित भएका हुन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण मोहना नदीको सतह बढ्दै बस्तीमा पानी पसेको हो ।श्रीलंकामा मुक्तकमैया र भूमिहीन घरपरिवारको बसोबास छ । धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत गेटाबाट झन्डै एक किलोमिटर पश्चिममा रहेको यो गाउँ ०५७ पछि ‘श्रीलंका’ बनेको हो । ‘होचो जमिनमा बस्ती बसाइएको छ

मनाङको  चामेमा बाढी पस्यो, ३६ घर जोखिममा

निरन्तरको वर्षाका कारण मनाङको चामे गाउँपालिका–३ नयाँ बजारको बस्तीमा बाढी पसेको छ । निरन्तर ५२ घण्टा पानी परेपछि नयाँ बजारको बीचको घट्टेखोलामा बाढी आउँदा ३६ घर जोखिममा परेको छ