प्रधानन्यायाधीशको राजीनामा माग्दै कालोपट्टी बाँधेर प्रदर्शन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले बुधबार पनि कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरूले ब्यानरसहित कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् । न्यायालयलाई भत्काउने काम प्रधान्यायाधिशबाट भएकाले राजीनामा दिनुपर्ने उनीहरूले माग छ । अधिवक्ता टीकाराम भट्टराईले वर्तमान प्रधानन्यायाधीशको कार्यकालमा न्यायालयमा भ्रष्टाचार र बेथितिमात्र बढेको...

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशको राजीनामा माग्दै विराटनगरमा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मोरङका कानुन व्यवसायी पनि धर्नामा उत्रिएका छन् । उच्च अदालत विराटनगर बार एशोसिएशन र मोरङ जिल्ला अदालत बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायीहरु धर्नामा उत्रिएका हुन् ।विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरुले उच्च अदालत र जिल्ला अदालतमा एक घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरे ।उनीहरूले बारको कार्यालय अगाडि भेला भएर बिहान ११ बजेदेखि अदालत परिसरभित्

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कालोपट्टी बाँधेर विरोध प्रदर्शन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले सोमबार पनि कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले ब्यानर बोकेर कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।  बारले नैतिकताको आधारमा प्रधानन्यायाधीशले राजीनामा नदिएको भन्दै चरणबद्ध  विरोध कार्यक्रम गरेको हो ।...

प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर गरे प्रदर्शन

काठमाडौं । नेपाल बार एशोसियसनले आजदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै औपचारिक रुपमा आन्दोलन थालेको छ ।