स्थानीय प्रशासनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको समयमा आकस्मिक सेवाका लागि प्रयोग हुने सावारी सधान एम्बुलेन्स प्रतिबन्धित गाँजा ओसारपसारमा प्रयोग हुने गरेको सार्बजनिक भएको छ ।सुनसरीमा १ सय केजी गाँजा एम्बुलेन्सबाट प्रहरीले बरामत गरेपनि आकस्मिक सेवाका रुपमा प्रयोग हुँदै आए...