काठमाडौं । पर्सामा भारतीय नम्बर प्लेटको ग्याँस बुलेटबाट एक सय २० किलो गाँजा बरामद भएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ आईसिपी गेट अगाडि रोकी राखेको (एन एल ०१ के ०७५४) नम्बरको एलपी ग्यास बोकेको टयाँकरबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । चेकजाँच गर्नेक्रममा प्रहरीले चालक बस्ने क्याबिन भित्र लुकाई राखिएको अवस्थामा गाँजा बरामद गरेको […]