ओलीले राप्रपा सांसदलाई भने : गण्डकीमा साथ दिनुस्, जे-जे गर्नुपर्छ तयार छौं

२३ चैत, पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बनाउन निर्णायक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूसँग छलफल गरेका छन् । चैत २१ गते राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले एमाले–माओवादीको गठबन्धनलाई समर्थन नगर्ने …

सम्बन्धित सामग्री

गण्डकीमा गाँजा विधेयकको मस्यौदा तयार, घरमै १५ बोट लगाउन पाइने !

गाँजा औषधिजन्य रूपमा प्रयोग गर्न सकिने र अनुसन्धानमा प्रयोग हुन सक्ने देखेर विधेयक तयार पारिएको मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले बताए ।

गण्डकीमा एक महिनाको माग धान्ने डिजेल भण्डारणगृह तयार

नेपाल आयल निगमले पोखरको गण्डकी प्रदेशिक कार्यालयपरिसरमा एक करोड लिटर क्षमताका दुईवटा भण्डारणगृह उद्घाटन गरेको छ । ८९ करोड लागतमा तयार भएको भण्डारणगृहले गण्डकी प्रदेशको एक महिनाको डिजेलको माग धान्न सक्ने...

गण्डकीमा विधायन समिति खारेज, जनताले विधेयकमा राय दिन पाउने

संसदका सबै समितिलाई विधेयकमाथिको छलफलमा सक्रिय बनाउन गण्डकी प्रदेशसभाबाट विधायन समिति खारेज गर्ने गरी नयाँ नियमावली तयार भएको छ ।

गण्डकीमा सेवा चुस्त बनाउन कार्ययोजना तयार

गण्डकी– गण्डकी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवालाई चुस्त र प्रविधिमैत्री बनाउन कार्ययोजना तयार पारेको छ । सवारी चालक अनुमतिपत्र वितरणसहित कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटोछरितो र सहज बनाउन सरकारले पहल थालेको हो । गत वैशाख १५ गते बसेको वर्तमान मन्त्रिपरिषद्को पहिलो बैठकले सेवा प्रवाह सुधारबारे अध्ययन प्रतिवेदन तयार पार्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को […]

गण्डकीमा सांसदका योजनामा बजेट दिने विवादित कार्यक्रम लागू गर्दै मुख्यमन्त्री

१ फागुन, पोखरा । गण्डकी प्रदेश सरकारले विवादास्पद निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अघि बढाउने तयारी गरेको छ । हरेक निर्वाचन क्षेत्रमा सांसदहरुको योजनामा २ करोड रुपैयाँ हाल्ने गरी कार्यक्रमको कार्यविधि तयार भइसकेको छ र छिट्टै मन्त्रिपरिषद्बाट पास गर्ने तयारी छ । यो कार्यक्रमलाई लिएर बजेट पास गर्ने क्रममा चर्को विवाद भएको थियो । तत्कालीन मुख्यमन्त्री […]

गण्डकीमा सरकार बने एमालेको योजनाः घरघरै रोजगारी, प्रदेशमै अनुसन्धान ब्युरो

सुशासनहित जनताको आधारभूत आवश्यकतालाई पूरा गरेर प्रदेशलाई समृद्ध बनाउने र विगतका अपूरा योजनालाई पूरा गर्दै समाजवादको आधार तयार गर्ने पत्रमा उल्लेख छ ।

नवौं राष्ट्रिय खेलकुद : गण्डकीमा प्रशिक्षक अभाव

नवौं राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद् गण्डकीले पहिलो चरणको खलाडी प्रशिक्षण र छनोट शुक्रबारबाट सुरु गरेको छ । आफ्नै भूमिमा हुने खेलकुद प्रतियोगिताका लागि आवश्यक खेलाडी तयार गर्न भने गण्डकीमा पर्याप्त प्रशिक्षक छैनन् । प्रतियोगितामा सामेल ३६ खेलमध्ये गण्डकीमा हाल ७ खेलका मात्रै मुख्य प्रशिक्षक छन् ।

गण्डकीमा ट्राफिक प्रहरीको यस्तो छ चाडपर्व सुरक्षा योजना

हिन्दु धर्मावलम्बीको महान् चाड बडा दसैँ, तिहार लगायतलाई लक्षित गरेर ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्व नजिकिएसँगै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेर तीन सयको संख्यामा प्रहरी परिचालन गर्दै सुरक्षा योजना कार्यान्वयनमा ल्याउन लागेको हो । विजयादशमी, दीपावली, छठ लगायतका पर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सुरक्षा योजना कार्यान्वयनमा ल्याएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख एवं एसपी प्रभु ढकालले जानकारी दिए ।उनले चा

गण्डकीमा कांग्रेसले पनि मन्त्रीहरूको नाम टुंग्यायो

पर्वत : गण्डकी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारको लागि सत्तारुढ नेपाली कांग्रेसले पनि नाम टुंगो लगाएको छ।मन्त्रालय बाँडफाँडमा गठबन्धनमा रहेका दलहरुको बीचमा सहमति भएपछि कांग्रेस र माओवादीले सरकारमा पठाउने मन्त्रीहरुको नाम दिनुपर्ने थियो। माओवादीले बिहीबार नै सरकारमा जानका लागि आफ्ना तीन जना सांसदहरुको नाम टुंगो लगाएको भए पनि कांग्रेसले नामावली तयार पार्न सकेको थिएन।बिहीबारदेखि नै निरन्तर चलिरहेको आपसी छलफलपछि शुक्रबार मध्यान्ह कसकसलाई मन्त्री बनाउने? भन्ने समस्याको समाधान भएको हो। सरकारका प्रव