गण्डकीमा सेवा चुस्त बनाउन कार्ययोजना तयार

गण्डकी– गण्डकी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवालाई चुस्त र प्रविधिमैत्री बनाउन कार्ययोजना तयार पारेको छ । सवारी चालक अनुमतिपत्र वितरणसहित कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटोछरितो र सहज बनाउन सरकारले पहल थालेको हो । गत वैशाख १५ गते बसेको वर्तमान मन्त्रिपरिषद्को पहिलो बैठकले सेवा प्रवाह सुधारबारे अध्ययन प्रतिवेदन तयार पार्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को […]

सम्बन्धित सामग्री

गण्डकीमा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप लगाइने

गण्डकी प्रदेशमा चैत अन्तिम साताबाट टाइफाइडविरुद्धको खोप लगाइने भएको छ। बहुवर्षीय खोप कार्ययोजना २०१७–२१ को लक्ष्य अनुरुप यहि चैत चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म गण्डकी प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य निर्देशनालय गण्डकी प...