चितवन : कोरोना महामारीका घटनाक्रम र अनुभूति समेटेर पत्रकार विनोदबाबु रिजालले लेखेको ‘एकान्तवास’ पुस्तक बजारमा आएको छ। पुस्तक महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनको सेरोफेरोमा केन्द्रित छ।
वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीसँगै लेखककी आमा पदमकुमारी रिजाल, सासूआमा गौरीदेवी बस्ताकोटी र पत्नी...