पत्रकार पराजुलीको अङ्ग्रेजी कथासङ्ग्रह ‘ड्रिमी आइज’ बजारमा
पत्रकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरूको सङ्ग्रह ‘ड्रिमी आइज’ बजारमा आएको छ । पराजुलीको यो तेस्रो पुस्तक हो । यसअघि उनका ‘कुमाता’ र ‘मोम्चो’ कथासङ्ग्रह प्रकाशित भैसकेका छन् ।
पत्रकार विनोद ढुङ्गेलको सम्पादकत्वमा दन्किँदो भूटानको नामक पुस्तकको नयाँ संस्करण बजारमा आएको छ। यो देवीभक्त लामीटारेको भूटानी प्रजातान्त्रिक आन्दोलनको पहिलो पुस्तक हो।...
पत्रकार विनोद ढुङ्गेलको सम्पादकत्वमा दन्किँदो भूटानको नामक पुस्तकको नयाँ संस्करण बजारमा आएको छ। यो देवीभक्त लामीटारेको भूटानी प्रजातान्त्रिक आन्दोलनको पहिलो पुस्तक हो।...
धनुषा- वरिष्ठ पत्रकार धमेन्द्र झाको नवीन कृति ‘बाटो पत्रकारिताको’ बजारमा आएको छ। आम सञ्चार तथा पत्रकारितालाई केन्द्रीय महत्त्व दिएर सृजना गरिएको उक्त कृतिको शुक्रबार यहाँ आयोजित एक समारोहमा मधेस प्रदेश मन्त्रिपरिषद्का सबै सदस्यले सामुहिक रुपमा विमोचन गरेसँगै बजारमा आएको हो। आमसञ्चार प्राधिकरण मधेश प्रदेशले प्रकाशन गरेको प्रस्तुत पुस्तकमा छापा तथा प्रसारण पत्रकारिताका आधारभूत सिद्धान्त, श्रव्य […]
काठमाडौं, २९ जेठ । पत्रकार नेत्र पन्थीको ‘लेफ्ट–राइट सत्ता र शक्तिको ‘अ’राजनीति’ पुस्तकको डिजिटल विमोचन भएको छ । साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. बाट प्रकाशन भएको उक्त पुस्तक हिजो (आईतबार) विमोचन भएको हो । प्रकाशकले बताएअनुसार पुस्तक बजारमा आजबाट उपलब्ध भएको छ । उक्त पुस्तकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले नै सत्ता र शक्तिका लागि संविधान, […]
झापा– पाँचथरको कुम्मायक गाँउपालिकाको केन्द्र यासोक बजारमा केहीबेर अघिबाट आगलागी भइरहेको छ। पाँचथरका पत्रकार भीम बाँस्कोटाका अनुसार बजारको बीचमा भएको झरेन्द्र खतिवडाको घरबाट आगलागी सुरु भएको हो। आगलागी नियन्त्रणका लागि स्थानीयबासी जुटेका छन्। फिदिम नगरपालिकाबाट सञ्चालित दमकल यासोकतर्फ पठाइएको प्रहरीले जनाएको छ।
२२ मंसिर, काठमाडौं । पत्रकार तथा कथाकार वसन्त पराजुलीले कथा संग्रह मोम्चो बजारमा ल्याएका छन् । समाजमा नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र नारीवादी विषय उठान गरिएको कथासङ्ग्रह भुँडिपुराण प्रकाशनले बजारमा ल्याएको हो । पराजुलीको दोस्रो कथासंग्रह मोम्चोमा ११ वटा कथा समावेश छन् । चेपाङ भाषामा मोम्चोको अर्थ महिला वा नारी भन्ने हुन्छ । संग्रहका […]
काठमाडौं : नेपाली साहित्य क्षेत्रमा पत्रकारले पनि सक्रियतापूर्वक कलम चलाउन थालेका छन्।लेखन पेशामै लागिरहेका पत्रकारहरु पछिल्लो समय आख्यान र गैरआख्यानका कृति प्रकाशनमा प्रतिस्पर्धा गरिरहेका छन्।यही मेसोमा चिनियाँ अन्तरराष्ट्रिय रेडियो सिआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्यको उपन्यास 'रुइबा' फिनिक्स बुक्सले बजारमा ल्याएको छ।नेपाली परिवेश र चिनियाँ परिवेशलाई यो उपन्यासले सँगसँगै प्रस्तुत गरेको छ। धादिङ जिल्लाको तामाङ समाजबाट सुरु भएको उपन्यास विभिन्न घुम्ती पार गर
पत्रकार कृष्ण आचार्यको उपन्यास ‘ब्लु डायरी’ बजारमा आएको छ । शनिबार अभिनेत्री गौरी मल्ल, पत्रकार तथा साहित्यकार अश्विनी कोइराला,पाठक कुशल घिमिरे र लेखक स्वंयले प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमकाबीच उक्त उपन्यास सार्वजनिक गरे।
बिएन...
पत्रकार मेगराज खड्काद्धारा लिखित रुकुमको पत्रकारिताः इतिहास र समस्या नामक पुस्तक बजारमा आएको छ । रुकुमेली पत्रकारिताको इतिहास र जिल्लाका मिडियाहरूमा देखिएको समस्यालाई पुस्तकमा समेटिएको छ । जिल्लामा पत्रकरिता गरिरहेका पत्रकारका साथै सञ्चार क्षेत्रमा रुची राख्ने जोसुकै व्यक्तिहरूको लागि पुस्तक उपयोगी रहेको बताइएको छ ।पुस्तकमा आमसञ्चार तथा पत्रकारिताको परिभाषा र अवधारणासहित जिल्ला स्थित सञ्चालनमा रहेका […]