बंगलादेश जाने महिला फुटबल टोली विदाई

काठमाडौं (हाम्रो खेलकुद)– दुई मैत्रीपूर्ण खेललाई नेपाली महिला राष्ट्रिय टोलीलाई अखिल नेपाल फुटल संघ (एन्फा) ले सोमबार विदाई गरेको छ । साफ च्याम्पियनसिपको फाइनलपछि झण्डै दश महिना पछि नेपाल र बंगलादेशको महिला टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको छ । दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो । फिफा डेटमा हुन […] The post बंगलादेश जाने महिला फुटबल टोली विदाई first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बंगलादेशमा

नेपाली महिला फुटबल टोली दुई मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी हुन मंगलबार बंगलादेश पुगेको छ । नेपालले बंगलादेशको राष्ट्रिय महिला टोलीविरुद्ध २८ र ३१ असारमा प्रतिस्पर्धा गर्नेछ । बंगलादेशविरुद्धको प्रतिस्पर्धा १९औँ एसियन खेलकुद...

महिला फुटबल टोली आज बंगलादेश जाने

काठमाडौँ- नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बंगलादेश प्रस्थान गर्दैछ ।  नेपाल बंगलादेश बीच हुने मैत्रीपुर्ण खेलमा सहभागी हुनका लागि महिला पफुटबल टाेली आज त्यसतर्फ प्रस्थान गर्न लागेकाे हाे ।  जसअनुसार नेपालले बंगलादेशसँग पहिलो खेल असार २८ गते र दोस्रो खेल असार ३१ गते खेल्दैछ ।  नेपाल...

महिला फुटबल टोली आज बंगलादेश जाने

काठमाडौँ- नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बंगलादेश प्रस्थान गर्दैछ ।  नेपाल बंगलादेश बीच हुने मैत्रीपुर्ण खेलमा सहभागी हुनका लागि महिला पफुटबल टाेली आज त्यसतर्फ प्रस्थान गर्न लागेकाे हाे ।  जसअनुसार नेपालले बंगलादेशसँग पहिलो खेल असार २८ गते र दोस्रो खेल असार ३१ गते खेल्दैछ ।  नेपाल...

महिला फुटबल टोली मंगलबार बंगलादेश जाने

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिपको फाइनलमा भोगेको हारको बदला लिने मौकाका रुपमा लिएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले बताएका छन् । एपिएफका ११ खेलाडी प्रशिक्षणमा फर्केपछि ३ दिनको प्रशिक्षण गराएका थापाले बंगलादेशको महिला टोली बलियो रुपमा प्रस्तुत भएपछि दक्षिण एसियाको महिला फुटबलमा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको बताएका छन् […] The post महिला फुटबल टोली मंगलबार बंगलादेश जाने first appeared on Hamro Khelkud.

बंगलादेश दोस्रो पटक साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश राष्ट्रिय महिला फुटबल टोली दोस्रो पटक महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको छैटौं संस्करणको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । एकपक्षीय खेलमा बंगलादेशले दुवै हाफमा ४ गोल गरेको थियो । खेलको अधिकांश समय बंगलादेशले बल पोसेसनमा […]

यू–१९ महिला फुटबल टोली आज स्वदेश फर्किदै

काठमाडौं, ९ पुस । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन बंगलादेश गएको नेपाली महिला फुटबल टोली आज (शुक्रबार) स्वदेश फर्कने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार यू–१९ महिला टोली साँझ पौने छ बजे नेपाल आईपुग्ने छन् । फाइनल पुग्न असफल प्रतियोगितामा नेपालले फेयर प्ले अवार्ड जित्दै तेस्रो स्थानमा रह्यो । […]

साफ च्याम्पियनसिपकोलागि यू–१९ महिला फुटबल टोली आज बंगलादेश प्रस्थान गर्दै

काठमाडौं, २१ मंसिर । बंगलादेशमा आयोजना हुने साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागि हुन् नेपाली टोली आज (मंगलबार) बंगलादेश प्रस्थान गर्दैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली दिउँसो १ः४५ बजे बंगलादेश प्रस्थान गर्ने जानकारी दिएको छ । एन्फाले बंगलादेश जाने महिला यू–१९ टोलीलाई सोमबार नै बिदाइ गरिसकेको छ । च्याम्पियनसिपका लागि मुख्य […]

गोलरहित बराबरीमा रोकिए नेपाल र बंगलादेश

काठमाडौं : आइतवार सम्पन्न नेपाली महिला फुटबल टोली र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन्। खेलको शुरुमा बंगलादेशले दबाब बनाएको थियो। खेलको १० औँ मिनेटमा गोलकिपर अन्जना राना मगरलाई बिट गरिसकेको अवस्थामा पनि बंगलादेशी खेलाडीले मौकाको सदुपयोग गर्न…

नेपाल भर्सेस बंगलादेश : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

काठमाडौं : नेपाली महिला फुटबल टोली र बंगलादेशबीच आज जारी दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। खेलको शुरुमा बंगलादेशले दबाब बनाएको थियो। खेलको १० औँ मिनेटमा गोलकिपर अन्जना राना मगरलाई बिट गरिसकेको अवस्थामा पनि बंगलादेशी…

नेपाली महिला टिम र बंगलादेश भिड्दै

काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्ने भएको छ । काठमाडौंको दशरथ रंगशालामा आज साँझ ५ बजे खेल सुरु हुनेछ । नेपालसँग दुईवटा मैत्रिपूर्ण खेलका लागि बंगलादेशको महिला फुटबल टोली गत सोमवार नेपाल आएको हो । बंगलादेश विरुद्धको खेल नेपालको महिला राष्ट्रिय टोलीका लागि दशरथ रंगशालामा पहिलो खेल हुनेछ । […]