बंगलादेशी महिला फुटबल टोली नेपालमा

नेपालसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली आज सोमबार नेपाल आइपुगेको छ। यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशी महिला फुटबल टोली...

सम्बन्धित सामग्री

महिला फुटबल टोली स्वदेश फर्कियो

१८ फागुन, काठमाडौं । साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोली शुक्रबार राती स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायतले स्वागत गरे । नेपालले पहिलो पटक वाफ वुमन्स च्याम्पियनसिप खेलेको हो । बिहीबार जेद्दाहमा भएको […]

नेपाली महिला फुटबल टोली बङ्गलादेश प्रस्थान

नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ।...

बंगलादेश जाने महिला फुटबल टोली विदाई

काठमाडौं (हाम्रो खेलकुद)– दुई मैत्रीपूर्ण खेललाई नेपाली महिला राष्ट्रिय टोलीलाई अखिल नेपाल फुटल संघ (एन्फा) ले सोमबार विदाई गरेको छ । साफ च्याम्पियनसिपको फाइनलपछि झण्डै दश महिना पछि नेपाल र बंगलादेशको महिला टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको छ । दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो । फिफा डेटमा हुन […] The post बंगलादेश जाने महिला फुटबल टोली विदाई first appeared on Hamro Khelkud.

यू–१९ महिला फुटबल टोली आज स्वदेश फर्किदै

काठमाडौं, ९ पुस । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन बंगलादेश गएको नेपाली महिला फुटबल टोली आज (शुक्रबार) स्वदेश फर्कने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार यू–१९ महिला टोली साँझ पौने छ बजे नेपाल आईपुग्ने छन् । फाइनल पुग्न असफल प्रतियोगितामा नेपालले फेयर प्ले अवार्ड जित्दै तेस्रो स्थानमा रह्यो । […]

अफगानिस्तानको युवा महिला फुटबल टोली पाकिस्तानमा

३१ भदौ, काठमाडौं । अफगानिस्तानको जुनियर महिला फुटबल टोली पाकिस्तान आइपुगेका छन् । गत महिना तालिबानले अफगानिस्तानमा कब्जा जमाएसँगै महिला जुनियर टोलीका खेलाडीहरु अफगानिस्तानमा लुकेर बस्दै आएका थिए । उनीहरुसँग पासपोर्ट र अन्य कागजात नभएको कारण उनीहरुले मुलुक छाड्न पाएका थिएनन् । ‘फुटबल फर पिस’ नामक च्यारिटीको सहयोगमा ३२ खेलाडी र उनीहरुका परिवारले पाकिस्तानको भिसा […]

उज्बेकिस्तानमा तयारी गर्दै नेपाली महिला फुटबल टोली

काठमाडौं: एफसी महिला एसियन कप क्वालिफायर्सका खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले उज्बेकिस्तानमा छ। ३३ सदस्यीय नेपाली टोली सोमवार राति काठमाडौँबाट प्रस्थान गरेको थियो। नेपाली टोलीले सेप्टेम्बर १८ मा फिलिपिन्स र सेप्टेम्बर २१ मा हङकङको सामना गर्दैछ। प्रतियोगिता प्रतियोगिता नेपालमा हुने भनिएको भए पनि कोभिड १९ को महामारीका कारण…

उज्वेकिस्तानको क्वारेन्टिनमा नेपाली महिला फुटबल टोली

काठमाडौँ– एएफसी महिला एसिया कप २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानको तास्केन्त पुगेको छ । गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३ सदस्यीय टोली १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त पुगेको हो । तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर परीक्षण गर्न स्वाबको नमूना सकंलन गरिएको छ । पीसीआरको रिपोर्ट नआएसम्म टोली होटल […]

महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोट खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तान पुग्नेछन् । टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह र महासचिव इन्द्रमान तुलाधरलगायतले सोमबार एक कार्यक्रमकबीच बिदाइ गरे । […] The post महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ– एएफसी महिला एसिया कप छनोट-२०२२ छनोट खेल खेल्न नेपाली महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तानका लागि उडेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमका बीच उज्वेकिस्तान प्रस्थान गर्ने ३३ सदस्यीय टोलीलाई विदाई गरेको थियो । उज्वेकिस्तान प्रस्थान गरेको टोलीमा […]

मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी महिला फुटबल टोली नेपालमा (भिडियोसहित)

काठमाडौँ– नेपालसँगको मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली आज नेपाल आइपुगेको छ । यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी महिला फुटबल टोली नेपाल आइपुगेको हो । टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुली, एन्फा महिला कमिटिका पदाधिकारीलगायतले स्वागत गरे । उक्त मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ […]