मधेश प्रदेशमा गठबन्धन दलहरुबीच स्वस्थ प्रतिष्पर्धा हुने संकेत

काठमाडौं। सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने भनेर भागबण्डाको छलफल चलिरहदा तराइमा फरक मत प्रकट भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुबीच सिट बाँडफाँटको सहमतिका लागि दैनिक जसो बैठक बसीरहेको अवस्थामा मधेश प्रदेशमा गठबन्धन नहुने नेताहरुले संकेत देखाएका हुन । नेपाली कांग्रेसको राम्रो संगठन रहेको मधेशमा त्याहाका नेताहरुले गठबन्धन आवश्यक नभएको बताए । कांग्रेस एक्लै […]

सम्बन्धित सामग्री

म्याग्दीमा रोचक बन्दै निर्वाचन : एमालेको किल्ला भत्काउन गठबन्धनलाई चुनौती

म्याग्दी : जिल्लामा आसन्न निर्वाचन निकै रोचक र पेचिलो हुने संकेत देखिएको छ। मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका  उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) र नेकपा एमालेको तर्फबाट पूर्व पार्टी अध्यक्ष हरिकृष्ण श्रेष्ठबीच कडा प्रतिष्पर्धा हुने भएकोले यस पटकको निर्वाचन म्याग्दीमा पेचिलो बन्ने विश्लेषण हुन थालेको छ।  चुनावका लागि म्याग्दीमा उम्मेदवारहरू एक अर्काको भोट बैंक भएका क्षेत्रलाई कब्जा गर्ने रणनितिसहित चुनाव

झापामा काँग्रेस एमाले समिकरण बन्न सक्ने संकेत

दमक । देशभर काँग्रेस र एमालेको प्रतिष्पर्धा हुने देखिइरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा भने एमाले काँग्रेसले नै चुनावी तालमेल गर्ने संकेत देखिएको छ । राप्रपाको पकड बलियो भएको क्षेत्रमा एमाले र काँग्रेस तालमेल गर्ने तयारीमा छन् । स्थानीय निर्वाचन २०७४ मा झापाको कचनकवल गाउँपालिका राप्रपाले बहुमत ल्याएको पालिका हो । […] The post झापामा काँग्रेस एमाले समिकरण बन्न सक्ने संकेत appeared first on राजधानी राष्ट्रिय दैनिक.

काँग्रेस सभापतिको प्रतिष्पर्धा दोस्रो चरणमा जाने निश्चितप्रायः

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिमा कसैको पनि बहुमत नआउने स्पष्ट संकेत देखिएको छ । विधान अनुसार पहिलो चरणमा कसैको पनि बहुमत नआए दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच प्रतिष्पर्धा हुन्छ । काँग्रेसभित्रको अंकगणित हेदा पहिलो चरणमा शेरबहादुर देउवाले सबैभन्दा बढी मत ल्याउने निश्चित जस्तै छ । उनी बहुमत पुर्याउने माहोल सृजना […]

काँग्रेसको पालिका अधिवेशनसम्म कसैको बहुमत देखिएन

काठमाडौं, २० असोज । नेपाली काँग्रेसको महाधिवेशनमा पहिलो चरणमा सभापति चयन नहुने संकेत देखिएको छ । काँग्रेस विधान अनुसार पहिलो चरणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत कटाउन नसके दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच प्रतिष्पर्धा हुन्छ । अहिलेसम्म ६ सयभन्दा बढी पालिकास्तरको अधिवेशन सम्पन्न हुँदा कुनै पनि पक्षको बहुमत देखिएको छ । सभापति शेरबहादुर देउवा पक्षको […]

चौबाटोमा उभिएको छ, भारत–चीन सम्बन्ध : जयशंकर

एजेन्सी। भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र चीनको सम्बन्ध यतिखेर चौबाटोमा उभिएको बताएका छन्। उनले पूर्वी लद्दाखमा जारी गतिरोधप्रति संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन्। उनले भने, ‘प्रतिष्पर्धा गर्नु एउटा कुरो हो, तर सीमामा हिंसा गर्नुचाहिँ अर्कै कुरा हो। हामी प्रतिष्पर्धा गर्न तयार छौं।’’ एक पक्ष सम्झौता उल्लंघन गरिरहेको अवस्थामा सम्बन्धलाई व्यवस्थित राख्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।