विद्युतीय सवारी कर वृद्धिमा नाडाको असन्तुष्टि

सरकारले विद्युतीय सवारीमा लगाएको कर वृद्धिको अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले विरोध गरेको छ । सरकारले कुनै ठोस आधार विना नै विद्युतीय सवारी साधनमा कर वृद्धि गरेको भन्दै नाडाले विरोध गरेको हो । सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटबारे नाडाले संस्थागत प्रतिकृया दिँदै विना आधार विद्युतीय सवारीमा कर वृद्धि गरेको जनाएको […]

सम्बन्धित सामग्री

सरकारको आँकलनः विद्युतीय सवारी साधनको आयात वृद्धि भए १ खर्ब राजश्व घट्ने

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म विद्युतीय सवारी साधन आयातमा वृद्धि भए १ खर्ब बराबरको राजश्वमा कमी आउने आँकलन गरेको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीतिअनुरुप कर छुटका कारण चालु आ.व.को अन्त्यसम्म १ खर्ब बराबरको राजश्वमा कमी आउने आँकलन गरेको हो। बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा राजश्व संकलनको […]

विद्युतीय सवारी आयातमा वृद्धि

काठमाडौं । सार्वजनिक विद्युतीय सवारी साधनलाई भन्सार छुट दिएर मात्रै प्रर्वद्धन गर्न नसकिने सरोकारवालाहरुले बताएका छन् । काठमाडौंमा भएको निजी र सार्वजनिक सवारी साधनको प्रयोगमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रियामा उनीहरुले यस्तो दाबी गरेका हुन् । सार्वजनिक निजी विद्युतीय सवारीको विकास र वृद्धिको लागि कर छुटसहित सरकारले उपयुक्त नीति बनाउन आवश्यक रहेको उनीहरुको भनाइ […]

सरकारकै नीति कुल्चदैं विद्युतीय सवारीमा कर

काठमाडौं । सरकारले आफ्नै नीति विपरित विद्युतीय सवारी साधनमा कर वृद्धि गरेको छ । डिजेल पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विस्थापित गरेर विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिने सरकारको नीति छ । अर्थमन्त्री डा. प्रकाशशरण महतद्धारा सोमबार ल्याइएकोे आर्थिक वर्ष २०८०-८१ को बजेटमा भने यस्तो नीतिलाई ठोस रुपमा कार्यान्वयन गर्ने भन्दा पनि दुरुस्साहन हुने गरी ल्याइएको […] The post सरकारकै नीति कुल्चदैं विद्युतीय सवारीमा कर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिम सरकारले तोक्यो विद्युतीय सवारी कर

निजी क्षेत्रले बजारमा धमाधम विद्युतीय सवारी साधन भित्र्याउन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले सो सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ । अटो रिक्साबाहेकका विद्युतीय सवारीसाधन दर्ता गर्ने कानुनी व्यवस्था नभएको बेला प्रदेश सरकारको मन्त्रिपरिषद्को यही चैत २२ गते बसेको बैठकले अन्तरिम व्यवस्था गर्दै प्रदेशमा सञ्चालनमा रहेका विद्युतीय सवारी साधनको कर निर्धारण गरेको छ । सरकारले आर्थिक […]

बजार बनाउँदै विद्युतीय सवारी, पूर्वाधारमा अझै समस्या

विद्युतीय सवारी साधानको प्रयोगलाई बढावा दिने सरकारी नीतिको सकारात्मक प्रभाव देखिन थालेको छ । सरकारले आन्तरिक उत्पादनका रूपमा रहेको बिजुलीको खपत बढाउँदै आयातित पेट्रोलियम पदार्थ कम गर्ने र हरित ऊर्जालाई प्रवद्र्धन गर्ने नीति लिएको छ । विद्युतीय सवारी साधानको प्रयोग बढाउन सरकारले पेट्रोलियमबाट चल्ने सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनको आयातमा न्यून कर निर्धारण गरेको […]

गत आवमा ६०० प्रतिशतले बढ्यो विद्युतीय सवारी साधनको आयात

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा चार पाङ्ग्रे विद्युतीय सवारी साधन १८ सय ७ वटा आयात भएका छन्। आव २०७७/७८ मा भने २४९ वटा मात्रै आयात भएका थिए। गत आवको बजेटमा विद्युतीय सवारी साधनको आयातमा लाग्ने कर घटाइएसँगै झण्डै ६ गुणा बढी विद्युतीय सवारी सा...

विद्युतीय सवारी विस्तारका बारेमा चिन्ता

नेपालका लागि बिल्ड योर ड्रीम (बिवाइडी) अटो उद्योग कम्पनी लिमिटेडका आधिकारिक वितरक साइमेक्स् इन्क प्रालिले हालसालै परिमार्जन भएको कर सम्बन्धमा चासो देखाएको छ। समग्रमा नेपाली अटोमोबाइल उद्योगमा विद्युतीय सवारी साधनको कुल बजार हिस्सा ५ प्रतिशत रहेको छ।...

विद्युतीय सवारी साधनको आयातमा कर बढेको हो ? यसो भन्छ तथ्य

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधनमा भन्सार र अन्तशुल्क बढाएको भन्दै चर्को आलोचना भइरहेको छ । वर्षायाममा बिजुली खेर जाने भएकाले त्यसको आन्तरिक खपतका लागि पनि विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता र बाध्यतामा सरकार छ । उता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धि भएकाले पनि त्यसको विकल्प खोज्नुपर्ने अवस्था सिर्जना भएको छ …

विद्युतीय सवारी साधनको आयातमा लाग्ने अन्तशुल्क कर खारेज

जेठ १५, काठमाडौं । विद्युतीय सवारी साधनको आयातमा लाग्ने अन्तशुल्क कर खारेज हुने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।