ठूलो किलोवाटका विद्युतीय गाडीको कर बढ्यो, अन्त:शुल्क शतप्रतिशत वृद्धि, भन्सार पनि बढ्यो

काठमाडौंः विद्युतीय सवारी साधनको कार महङ्गो भएको छ। सरकारले आर्थिक बिधेयकमार्फत विद्युतीय सवारी साधनको कर बढाएर महँगो बनाएको हो। चालु वर्षको बजेटमा विद्युतीय सवारीमा अन्त:शुल्क लाग्दैन थियो। अब अन्तःशुल्क लाग्ने भएको छ। १०० देखि २०० भन्दा कम किलोवाटको गाडीमा ३० प्रतिशत अन्त: शुल्क लाग्ने छ। २०० देखि ३०० भन्दा कम…