निजी क्षेत्रले बजारमा धमाधम विद्युतीय सवारी साधन भित्र्याउन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले सो सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ । अटो रिक्साबाहेकका विद्युतीय सवारीसाधन दर्ता गर्ने कानुनी व्यवस्था नभएको बेला प्रदेश सरकारको मन्त्रिपरिषद्को यही चैत २२ गते बसेको बैठकले अन्तरिम व्यवस्था गर्दै प्रदेशमा सञ्चालनमा रहेका विद्युतीय सवारी साधनको कर निर्धारण गरेको छ । सरकारले आर्थिक […]