काठमाडौं । सार्वजनिक विद्युतीय सवारी साधनलाई भन्सार छुट दिएर मात्रै प्रर्वद्धन गर्न नसकिने सरोकारवालाहरुले बताएका छन् । काठमाडौंमा भएको निजी र सार्वजनिक सवारी साधनको प्रयोगमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रियामा उनीहरुले यस्तो दाबी गरेका हुन् । सार्वजनिक निजी विद्युतीय सवारीको विकास र वृद्धिको लागि कर छुटसहित सरकारले उपयुक्त नीति बनाउन आवश्यक रहेको उनीहरुको भनाइ […]