सडकको भुक्तानी दिए बापत चार लाख घुस लिने चार कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ – ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाईका चार कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेका चार जना कर्मचारीविरुद्ध आइतबार मुद्दा दायर गरेको हो। आयोजना व्यवस्थापक (सिडिई) हुतराज चौहान, इन्जिनियरद्धय रविन्द्र कुमार शर्मा, र धर्मेन्द्र कुमार झा एवं लेखापाल हिमाल पौडेलले सडक निर्माण कार्यको […]

सम्बन्धित सामग्री

टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आइएमई पे मार्फत

शेयर लगानीकर्ताले आफ्नो  टिएमएस मार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई  शेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्नेछन् । हाल यो सुविधा ३५ वटा भन्दा बढी ब्रोकरहरूमा उपलब्ध छ । आगामी दिनमा बाँकी ब्रोकरहरू पनि थपिने कम्पनीले बताएका छन् ।टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले शेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवा प्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको  शेयर बजारल

सगरमाथा इन्स्योरेन्सद्वारा १२ करोड दाबी भुक्तानी

सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड रूपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७५ मा आएको बाढी पहिरोको कारणले भएको क्षतिअन्तर्गत दाबी बापत मादीपावर प्रालिलाई १२ करोड ३ लाख ९ हजार ३ सय ५२ रूपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ।...

एनआईसी एसिया बैंकद्वारा बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत खाता खोलेका ३ जना ग्राहकहरूलाई घातक रोगको बिमा बापत प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल ३० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको छ।...

स्वास्थ्य बीमा दाबी भुक्तानी माग्दै बीएन्डसी र नोबेलले गरे सेवा बन्द घोषणा

काठमाडौं : स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा दिए बापत सरकारले दिनुपर्ने दाबी भुक्तानी नदिएको भन्दै झापा र मोरङका दुई ठुला अस्पतालले उपचार सेवा रोक्ने घोषणा गरेका छन्। न्युनतम शुल्कमा सेवा दिनुपर्ने र त्यसमा पनि सरकारले लामो समयसम्म दाबी भुक्तानी नदिने गरेकाले अस्पताल सञ्चालकहरु रुष्ट भएका हुन्। दुर्गा प्रसाई र सुनिल शर्माले…

एनआईसी एशिया बैंकद्वारा घातक रोगको बीमा बापत १० लाख रुपैयाँ भुक्तानी

एनआईसी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत बैंकको कपिलवस्तु स्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका गुजराती राइदासलाई घातक रोगको बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । जसअनुसार खातावालाको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि उनको बीमा वापतको रकम परिवारलाई भुक्तानी गरेको हो । मृतकका पति भगौती प्रसाद राइदासलाई बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले उक्त रकम बर

आयल निगमले तेल किनेको २२ अर्ब भुक्तानी गर्न सकेन

नेपाल आयल निगमले इन्धन खरिद गरे बापत इन्डियन आयल कर्पोरेसन(आईओसी)बाट भुक्तानी गर्न सकेको छैन।

स्वास्थ्य बीमा बोर्डले अझै ७ अर्ब भुक्तानी गर्न बाँकी

बीमितहरुलाई उपचार गराए बापत आफूले समयमै भुक्तानी नपाएको गुनासो अस्पतालहरुले गर्दै आएका छन् । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले साउन महिनादेखि बोर्डले साढे ६ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको बताए । उनले ६ वर्षको अवधिमा अस्पतालहरुलाई १६ अर्बभन्दा बढी रकम भुक्तानी गरिसकेको सुनाए ।यद्यपि बोर्डले सेवा प्रदायक संस्थाहरुलाई अझै ७ अर्ब भुक्तानी गर्न बाँकी छ । कार्यकारी निर्देशक बसौलाले सेवा प्रदायक संस्थाहरुले तत्कालै भुक्तानी पाउने चाहना राख्नु स्वाभाविक भए पनि कर्मचारी अभाव र

किसान संगठनको माग : ओली सरकारको जस्तो बेइमानी नगरी उखु किसानको भुक्तानी देऊ

संयुक्त किसान संगठनहरुले किसानहरुलाई उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम एकमुष्ट रुपमा र सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गराउन माग गरेका छन्।...

ज्योति लाइफले गर्यो कोभिड–१९को कारण मृत्यु दावी भुक्तानी

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कोभिड १९ को कारण मृत्यु भएका पाँगा निवासी श्रीकृष्ण महर्जन की श्रीमतीलाई घरमै गई दावी भुक्तानी गरेको छ । कम्पनीले महर्जनलाई घरमै पुगी शर्त बमोजिम बीमाङ्क रकम बापत २० लाख दावी भुक्तानी हस्तान्तरण गरेको हो ।ज्योति लाइफ इन्स्योरेन्समा ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन योजना अन्तर्गतको बीमालेख शुरु गरेका श्रीकृष्ण महर्जनको जेठ १ मा कोभिड १९ संक्रमणको कारण मृत्यु भएको ब्यहोरा उल्लेख गरी बीमितले इच्छाएको व्यक्ती निजको श्रीमती रजिसा महर्जनले यस बीमालेख

एनआईसी एशिया बैंकद्वारा घातक रोगको बिमा दावी भुक्तानी

एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार बापत १० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको छ ।बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका गजेन्द्रविक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको हो । कटुवाललाई बैंकको प्रदेश १ का डेपुटी पिएइ […]