काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कोभिड १९ को कारण मृत्यु भएका पाँगा निवासी श्रीकृष्ण महर्जन की श्रीमतीलाई घरमै गई दावी भुक्तानी गरेको छ । कम्पनीले महर्जनलाई घरमै पुगी शर्त बमोजिम बीमाङ्क रकम बापत २० लाख दावी भुक्तानी हस्तान्तरण गरेको हो ।ज्योति लाइफ इन्स्योरेन्समा ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन योजना अन्तर्गतको बीमालेख शुरु गरेका श्रीकृष्ण महर्जनको जेठ १ मा कोभिड १९ संक्रमणको कारण मृत्यु भएको ब्यहोरा उल्लेख गरी बीमितले इच्छाएको व्यक्ती निजको श्रीमती रजिसा महर्जनले यस बीमालेख