एनआईसी एशिया बैंकद्वारा घातक रोगको बिमा दावी भुक्तानी

एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार बापत १० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको छ ।बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका गजेन्द्रविक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको हो । कटुवाललाई बैंकको प्रदेश १ का डेपुटी पिएइ […]