चीनले कोरोनाको वास्तविक मृत्यु हुनेको संख्या लुकाएको रिपोर्ट सार्वजनिक

एजेन्सी, १८ वैशाख । चीनले कोरोना महामारीको वास्तविक तथ्यांक लुकाएको रिपोर्ट सार्वजनिक भएको छ। चीनमा पछिल्लो समय कोरोना महामारी फेरि बढ्दै गइरहेको छ। तर, चीनले लामो समयदेखि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने लुकाएको छ। फाइनान्सियल टाइम्स र ताइवान टाइम्सका अनुसार कोरोना महामारीबाट मृत्यु भएकाहरुलाई क्यान्सर, मुटु रोग र मधुमेहबाट मृत्यु भएको बताउने गरेको पाइएको […]

सम्बन्धित सामग्री

‘चीनमा कोभिडबाट दैनिक ९ हजारको मृत्यु’

सिड्नी – अष्ट्रेलियाको एक वेबसाइटले चीनमा कोभिडका कारण मृत्यु हुनेको संख्या दैनिक ९ हजार पुगेको दाबी गरेको छ। न्युजडटकमडटएउले रिपोर्ट गरेको डाटा फर्मका अनुसार चीनमा कोभिडबाट दैनिक रुपमा सो संख्यामा मानिसहरुको मृत्यु भएको हो। न्युजडटकमडटएउले भनेको छ, ‘ बेलायतमा रहेको अनुसन्धान फर्म एयरफिनिटीले संक्रमणको संख्या बढ्दै गएपछि चीनमा कोभिडबाट मर्ने अनुमानित व्यक्तिको संख्या दोब्बर जनाएको […]

सार्वजनिक तथ्यांक भन्दा कोरोनाबाट मृत्यु हुनेको संख्या तेब्बर

अनुसन्धानकर्मीहरुले कोरोनाबाट मृत्यु भएका आधिकारिक तथ्यांक भन्दा तीन गुणाबढी मृत्यु भएको बताएका छन् । हालसम्म आधिकारिकरुपमा कोरोनाबाट ५९ लाखको मृत्यु भएको छ । तर अमेरिकाको वासिङ्टन युनिभर्सिटीमा कोभिडको अधिक मृत्यु दरको बारेमा १९१ मुलुक र क्षेत्रको बारेमा अध्ययन गर्दा तथ्यांक भन्दा तीन गुणा बढीको मृत्यु भएको पाइएको हो । अर्थात कोरोनाबाट १८ मिलियन अर्थात १ करोड ८० लाख मानिसको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको दिनको २ वर्षपछि उनीहरुको रिपोर्ट सार्वजनिक भएको

सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

कोरोनाको तेस्रो लहरमा सप्तरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ। रूपनी गाउँपालिका–१ की ७६ वर्षीया एक महिलाको कोरोना संक्रमणकै कारण १० माघमा मृत्यु भएको हो । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको हो।बिरामी भएपछि ती महिलालाई विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उपचार अघि बढाइएको थियो । सोही क्रममा उनको अस्पतालमा मृत्यु भएको रूपनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले बताए। यसअघि विष्णु

बारपाकमा गएराती तीन जनाको मृत्यु, दुई सातामा मृत्यु हुनेको संख्या १२ पुग्यो

बारपाकमा दुई साता यता मृत्यु हुनेको संख्या १२ पुगेको छ । यी मध्ये पाँच जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो भने अन्यले परीक्षण गराएका थिएनन्। स्थानीयका अनुसार मृतक सबैमा रुघाखोकी, ज्वरो आएको र कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएको थियो।...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ सय नाघेको छ । बिहीबार अपरानहसम्म १ हजार ९०३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार १३२ पीसीआर परीक्षण गर्दा ४१२ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४८३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना निको हुने दर ९७.४ प्रतिशत पुगेको छ ।

वीरगञ्‍जमा उपचाररत २ बिरामीको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ

पर्सा : पर्सामा दुईजना बिरामीको ज्यान गएपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ। ऊनीहरु दुवैजनाको बिहीबार बिहान मृत्यु भएको हो। मृतक दुवै बाराका हुन्। योसहित बारामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ। मृतकहरु एकजना बाराको प्रसौनी गाउँपालिका २ का ६५ वर्षीय पुरुष र अर्का जितपुर-सिमरा उपमहानगरपालिका ४ का ५० वर्षी...

https://nagariknews.nagariknetwork.com/social-affairs/260261-1593602048.html

अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट आज पोजेटिभ आएको हो । यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछामको बयलपाटा अस्पतालमा उपचाररत रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको असार १४ गते मृत्यु भएको हो ।

अर्घाखाँचीमा काेराेनाका कारण थप १ काे मृत्यु, जिल्लामा मृतकको संख्या २ पुग्यो

अर्घाखाँची : अर्घाखाँचीको मालारानी ४ सार्वजनिक आधारभूत विद्यालयको क्‍वारेन्टाइनमा बसेका ५७ वर्षका खनाल थरका एक जनाको मृत्यु भएको छ। उनको पिसिआर रिपोर्ट पोजेटिभ आएक‍ो छ।  योसँगै अर्घाखाँचीमा कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेक‍ो जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत पुष्पा थापामगरले बता...

युरेसियाका एउटा देश जो अझै अछुतो छ कोरोना भाइरसबाट

काठमाडौं : विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वभर ५८ लाख १७ हजार तीन सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मे ३० सम्मको पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको संख्या तीन लाख ६२ हजार सात सय ७ रहेको छ। डब्लुएचओको पछिल्लो अद्यावधिक रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा एक