दैलेख : कोरोनाको नयाँ भेरियन्ट फैलँदै गएपछि दैलेखका स्थानीय सरकार यसको रोकथाम तथा नियन्त्रणमा सक्रिए रुपमा जुटेका थिए। ११ वटा स्थानीय सरकारले कोरोना महामारी लगायतका सरुवा रोगहरू जनस्तरमा फैलन नदिन विभिन्न योजना बनाएर काम गरिरहेका छन्।कोरोना महामारीमा बिरामी परेका नागरिकलाई सुलभ र छिटो अस्पताल पुर्याउने उद्देश्यका साथ भैरवी गाउँपालिकाले दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ। तत्काल बिरामीलाई स्वास्थ्य संस्था पुर्याउन दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत