सरकार नियन्त्रित सञ्चारमाध्यम सञ्चालन गर्ने बागमती सरकारको तयारी

नागरिकले तिरेको करबाट सरकार नियन्त्रित टेलिभिजन, रेडियो, पत्रिका र छापाखाना चलाउने प्रदेश सरकारको तयारी छ । सरोकारवालाको विरोधपछि गत वर्ष स्थगन गरे पनि बागमती प्रदेश सरकारले सरकार नियन्त्रित सञ्चारमाध्यम सञ्चालन गर्ने...